विवाहको वहाना गरी जबरजस्ती करणी तथा ठगी गर्ने राजन विश्वकर्मा पक्राउ

काठमाडौं । विवाहको वहाना गरी जबरजस्ती करणी तथा ठगी गर्ने पुरुष पक्राउ परेका छन् । धादिङ सिद्धलृख गाउँपालिका -७ का काठमाडौं चन्द्रागिरि बस्ने राजन विश्वकर्मा भन्ने राज सेन्चुरीलाई प्रहरीले पक्राउ गरेको हो । निज राजन...

गोंगबुमा सुटकेशमा भेटिएको शवको सनाखत हुनसकेन, मृतकको तस्बिर सार्वजनिक

काठमाडौं । काठमाडौंको गोंगबु चोक नजिकै आइतबार बिहान सुटकेशमा फेला परेको शवको सनाखत हुन सकेको छैन । शवको सनाखत हुन नसकेपछि प्रहरीले मृतकको तस्वीर सार्वजिनक गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी ईश्वर कार्कीका...

काठमाडौं, मकवानपुर, नवलपरासी र सुनसरीमा लागूऔषध सहित विभिन्न व्यक्ति पक्राउ

काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-५ दाउराडिपो बस्ने मकवानपुर थाहा नगरपालिका-७ घर भएका ४२ वर्षीय देबेन्द्र थापामगरलाई १ केजी १ सय ६० ग्राम अवैध लागूऔषध चरेस सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त...

बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा दुई जना पक्राउ

पाल्पा । बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका-१ घर भई नवलपरासी देउचुली नगरपालिका-४ बस्ने ५६ वर्षीय बुद्धि पुडासैनी र सोही स्थान...

हात्तीको दाह्रा सहित ३ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-४ सुकेधारा करिडोरबाट १ थान हात्तीको दाह्रा सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ बस्ने पाँचथर पौवासार्तापा-१ घर भएका २८ वर्षीय रूद्र लिम्बु, काठमाडौं महानगरपालिका-२६...

मोटरसाइकल चोरी गरी फरार रहेका व्यक्ति पक्राउ

काठमाडौं । मोटरसाईकल चोरी मुद्दामा फरार प्रतिबादी धादिङ थाक्रे गाउँपालिका-१० घर हुने ३६ वर्षीय सन्ते भन्ने राम कुमार तामाङलाई चन्द्रागिरि नगर्पालिका-३ महाशक्तिबाट गएराति प्रहरीले पक्राउ गरेको छ । विगत लामो समयदेखि विभिन्न प्रहरी कार्यालयबाट खोजतलास...

१७ बर्ष सम्म फरार रहेका कर्तव्य ज्यान मुद्धाका प्रतिवादी पक्राउ

झापा। ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिकाको जलथल निवासी दुर्गाबहादुर मगर छन् । २०६० कात्तिक ३० गते जलथलमा पाहुना आएका झापा गाउँपालिका ४ का बिरिकलाल माझीको कुटपिटका...

आर्थिक हिनामिनाको प्रमाण नष्ट गर्ने क्रममा पक्राउ परेका लेखापाल रिहा

काठमाडौं । श्रीमती र भतिजोको खतामा अनधिकृत लाखौं रकम जम्मा गरेको आरोप लागेका रुकुम पश्चिम त्रिवेणीका लेखापाल हेमन्त केसी र उनीसंगै पक्राउ परेका अन्य तीन जना रिहा भएका छन् । रुकुम पश्चिम जिल्लाको त्रिवेणी गाउँपालिकाका...

श्रीमतीको खातामा अनधिकृत रकम जम्मा गर्ने लेखापाल प्रमाण नष्ट गर्दागर्दै पक्राउ

रुकुम पश्चिम । श्रीमती र भतिजोको खतामा अनधिकृत लाखौं रकम जम्मा गर्ने गाउँपालिका लेखापाल प्रमाण नष्ट गर्दागर्दै पक्राउ परेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीसहित स्थायी शिक्षक समेत रहेका उनका भाई बिकास केसी...

आफ्नै आमाको हत्या गर्ने पक्राउ

दार्चुला । दुहु गाउँपालिका-३ चौपाती बस्ने ५३ वर्षीया नर बहादुर बमलाई आफ्नै आमा ८२ वर्षीया नारु देवी बमको हत्या गरेको अभियोगमा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । आफ्नै आमालाई कुटपिटबाट हत्या गरी घरबाट करिब...