छुट्टाछुट्टै दुईस्थानमा जबरजस्ती करणीका घटना, तीन जना पक्राउ
काठमाडौं । अछाम, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलसेन नगरपालिका-५ बस्ने २२ वर्षीय महेश आउजी समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर...
कुटपिटबाट मृत्यु, कुटपिमा संलग्न ५ जना पक्राउ
सप्तरी । डाकनेश्वरी नगरपालिका-७ ब्रहमपुरस्थित पोखरीमा माछा मारेको विषयलाई लिएर झै-झगडा तथा कुटपिट हुँदा सोही ठाउँ बस्ने ५५ वर्षीया मानशेर देवी मण्डलको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।
उक्त स्थानमा झै-झगडा तथा कुटपिट हुँदा...
सुनको अक्षरले लेखिएको धार्मिक ग्रन्थको पानाहरू भन्दै बिक्री गर्न खोज्ने पक्राउ
काठमाडौं । सुनको अक्षरले लेखिएको धार्मिक ग्रन्थको पानाहरू भन्दै बिक्री गर्न खोज्ने ६ जनालाई चन्द्रागिरी नगरपालिका-१५ ढुंङ्गेअड्डाबाट बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा खोटाङ दिक्तेल नगरपालिका-४ घर भएका ३२ वर्षीय गेहेन्द्र सिंह...
औषधिको अनुचित प्रयोग र दुरुपयोग गर्ने मेडिकल सञ्चालक सहित ५ जना पक्राउ
सुनसरी । औषधिको अनुचित प्रयोग र दुरुपयोग गरेको अभियोगमा धरान उपमहानगरपालिका-७ भानुचोकबाट विभिन्न औषधि सहित ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सुमन मेडिकल हलका संचालक ५३ वर्षीय बिनय कुमार गुरुङ,...
डब्लुएचओमा जागिर लगाईदिन्छु भन्दै रकम ठगी गर्ने बिजय पाण्डे पक्राउ
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)मा जागिर लगाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं तिनकुने बस्ने नवलपरासी (बर्दघाट सुस्ता पूर्व) देउचुली नगरपालिका-१५ प्रगतीनगर घर भएका ३४ वर्षीय बिजय पाण्डेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको...
शिक्षकको हत्यामा संलग्न रही ११ वर्षदेखि फरार अभियुक्त पक्राउ
बारा । शिक्षकको हत्यामा संलग्न रही ११ वर्षदेखि फरार रहेका अभियुक्त कलैया उपमहानगरपालिका-१८ बस्ने ४४ वर्षीय नन्दु बैठा (तिलक) लाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
नन्दु लगायतका व्यक्तिहरुले २०६६ वैशाख १७ गते बारा...
भारतीय नागरिकलाई नागरिकता बनाइदिने अधिकृत जेल चलान
काठमाडौं । भारतीय नागरिकलाई झुटा विवरणको आधारमा नागरिकता प्रदान गरेको अभियोग लागेका झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
झापा जिल्ला अदालतले सोमबार आरोपित आचार्यलाई कारागार चलान गर्ने निर्णय...
छुट्टाछुट्टै दुई घटनामा बालिका बलात्कार गर्ने दुईजना पक्राउ
काठमाडौं। गुल्मी, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सत्यवती गाउँपालिका-४ लिम्घा बस्ने २७ वर्षीय भिम बहादुर बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ...
झुठ्ठा विवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता बनाइदिने अधिकृत पक्राउ
काठमाडौं । झुठ्ठा विवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता बनाई दिएको अभियोगमा जिल्ला प्रशासन कार्यालय झापाका तत्कालिन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई काठमाडौं गठ्ठाघरबाट शनिबार प्रहरीले पक्राउ गरेको छ ।
आचार्यले २०७२ मंसिर १० गते झुठ्ठा...
सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, जबर्जस्ती करणी मुद्दाका फरार वन अधिकृत यादव पक्राउ
काठमाडौं । काठमाडौं, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको कसूर तथा करणी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी कैलाली धनगढी नगरपालिका-४ चटकपुर घर भएका बन डिभिजन कार्यालय, अत्तरिया कैलालीमा बन अधिकृत पदमा कार्यरत ६०...