पास विना लामो दूरीका सार्वजनिक सवारी साधन संचालन गरि चर्को भाडा असुल्ने पक्राउ
काठमाडौं । सवारी पास विना लामो दूरीका सार्वजनिक सवारी साधन संचालन गर्ने तथा तोकिए भन्दा बढी भाडा लिई यात्रु ओसार पसार गर्ने तीन जना सवारी चालकहरूलाई आइतबार महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी...
तीन छुट्टाछुट्टै स्थानमा बालिका तथा किशोरीमाथि जबरजस्ती करणी
काठमाडौं । सप्तरी, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा हनुमानगर कंकालिनी नगरपालिका-४ बस्ने २३ वर्षीय भुनेश्वनर सरदारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कंचनरुप नगरपालिका-९ स्थित बालक्लवको खाली कोठामा ती किशोरीलाई बिहीबार...
कोरोना संक्रमित आउने भन्दै धारामा करेन्ट लगाएपछि एक महिलाको मृत्यु
photo :file
डोटी । डोटीमा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । आदर्श गाउँपालिका – ७ मा एक जना महिलाको करेन्ट लागेर मृत्यु भएको हो ।
भारतबाट आएका कोरोना संक्रमित व्यक्ति धारामा नुहाउन आउने भन्दै स्थानीय...
७ वर्षीया बालिकालाई ललाइफकाई भारत लिदै गर्दा भारतीय युवती पक्राउ
मकवानपुर । मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको अभियोगमा भारत बिहारकी १९ वर्षीया रानी भन्ने ज्योती चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
७ वर्षीया बालिकालाई ललाइफकाई मानव बेचबिखन तथा ओसारपसार गर्ने उद्देश्यले...
जुवाको खालबाट झण्डै ९ लाख नगदसहित ७ जना पक्राउ
कैलाली । घोडाघोडी नगरपालिका-१ सुख्खड बस्ने करन थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा ठुलोमात्रामा नगदसहित ७जनालाई पक्राउ परेका छन ।
घोडाघोडी नगरपालिका-१ बस्ने ३२ वर्षीय अक्कल बहादुर शाही लगायत ७ जनालाई नगद ८ लाख ९३ हजार...
पेस्तोल, सकेट बम, डेटोनेटरसहितको झोला बरामद
भोजपुर । षडानन्द नगरपालिका-२ ताबुस्थित रहको टहरोमा बेवारीसे अवस्थामा रहेको कटुवा पेस्तोल १ थान, सकेट बम १ थान, डेटोनेटर २ थान, तारहरु तथा विभिन्न दस्तावेजहरु बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय...
ललितपुरमा १५ वर्षीया किशोरीसंग जबर्जस्ती यौनसम्बन्ध राख्ने श्रेष्ठ पक्राउ
ललितपुर । १५ वर्षीया कोशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा ललितपुर महानगरपालिका-२६ सुनाकोठी बस्ने सर्लाही लालबन्दी घर भएका ३६ वर्षीय प्रेम बहादुर श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार श्रेष्ठले ती कोशोरीलाई...
विभिन्न हातहतियार सहित २ जना पक्राउ
बझाङ । सुर्मा गाउँपालिका-२ गजौन बस्ने ३२ वर्षीय लोक बहादुर बोहरा र सोही ठाउँ बस्ने २१ वर्षीय निर्मला विसीलाई विभिन्न हातहतियार सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुको साथबाट लोड अवस्थामा रहेको एकनाले...
बालिका बलात्कारको आरोपमा दुईजना पक्राउ
अत्तरिया । कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
प्रहरीले गौरीगङ्गा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गौरीगङ्गा नगरपालिका–४ बस्ने वर्ष १९ का नवीन सावद र सोही ठाउँका...
जबर्जस्ती यौनसम्बन्ध राखेर फरार राम प्रसाद हुमागाई पक्राउ
मकवानपुर । जबरजस्ती करणी गरी फरार रहेका प्रतिवादी हेटौंडा उपमहानगरपालिका-११ डाङडुङे बस्ने ६० वर्षीय राम प्रसाद हुमागाईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
हुमागाईले ३२ वर्षीया महिलालाई गत जेठ २४ गते ललाई फकाई प्रलोभनमा पारी...