ग्याँस सिलिन्डरमा लागुऔषध तस्करी, दुईजना पक्राउ
काठमाडौं। लागुऔषध तस्करीका लागि तस्करहरू नयाँ–नयाँ उपाय अपनाउन थालेका छन् । पछिल्लोपटक खाना पकाउने ग्याँस सिलिन्डरभित्र लुकाएर पनि लागु औषध तस्करी गर्ने गरेको खुलासा भएको हो ।
प्रहरीले ग्याँसमा लुकाएर लागुऔषध तस्करी गर्ने दुई जनालाई...
विदेशीलाई लुटपाट गर्ने समूह पक्राउ
काठमाडौँ। चिनियाँ नागरिकलाई लुटपाट गरेको आरोपमा संलग्न व्यक्तिलाई लाखौँ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि रु २० लाख नगद तथा सुनका गरगहना लुटपाट गरेको आरोप छ ।
पक्राउपर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका...
घाइते सहचालकलाई जिउदै नदीमा बगाउने चालक पक्राउ
स्याङ्जा। घाइते सहचालकलाई कालीगण्डकी नदीमा फाल्ने चालकलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ ।
ट्रयाक्टरबाट खसेर घाइते भएका १९ वर्षीय सहचालक गणेश गाहालाई कालीगण्डकी नदीमा फालेर फरार रहेका चालक गल्याङ–८ बंग्राती...
एक महिना पहिले वेपत्ता बृद्धा दम्पत्तिको शव गाडिएको अवस्थामा
सुरेन्द्र महतो
महोत्तरी। पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते राति वेपत्ता भएका थिए । दुबै जनाको शव खाल्डोमा गाडिएको अवस्थामा पिपरा–२ स्थित बाटो छेउमा हिजो...
छात्रामाथि अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ
हेटौडा। मकवानपुर जिल्लाको मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ...
करोडबढी राजस्वमा हिनामिना गर्ने अधिकृत रिठ्ठे परियार कारागार चलान
काठमाडौं । राजस्वमा जम्मा गर्नुपर्ने रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले एक जनालाई पुर्पक्षका लागि कारागार पठाएको छ । भरतपुर महानगरपालिका–११ का ५८ वर्षीय रिठ्ठे परियारलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको हो ।
उनीले...
कविता बोहरा मृत्यु प्रकरण: दोषी पत्ता लगाउने प्रहरी निरीक्षक ओली सम्मानित
काठमाडौं । गतवर्षको फागुनमा धारिलो हतियार प्रयोग गरि मारिएकी सल्यानकी कविता बोहराको ज्यान लिने दोषी पत्ता लगाउने प्रहरी निरीक्षक लक्ष्मण ओली सम्मानित भएका छन् । निरीक्षक ओली नेतृत्वको प्रहरीको अनुसन्धान टोलीले एक वर्षपछि घटनाका...
करणीको झुटो आरोप लगाउने महिलालाई तीन वर्ष ६ महिना कैद
सुर्खेत । जबर्जस्ती करणीको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । सोमबार जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको...
भारतमा कोठी सञ्चालन गर्ने चमेली यसरी पक्राउ परिन्
काठमाडौं । नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई लैजाने र वेश्यावृत्तिमा लगाउने गरेको खुल्न आएको छ ।
प्रहरीले भारतमा कोठी सञ्चालन गर्ने मानव बेचबिखन अपराधमा संलग्न रही...
आफ्नी श्रीमतीसँग शारीरिक सम्बन्ध राखेको थाहा पाएपछि परपुरुषको ज्यान लिए
रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका–६, गुलरियाका २६ वर्षीय दिनेश लोधको ज्यान अभियोगमा प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बाट रामवरण यादवलाई रुपन्देही प्रहरीले पक्राउ गरेकोे छ ।
आफ्नी श्रीमतीसँग शारीरिक सम्बन्ध राखेको थाहा पाएपछि यादवले लोधको ज्यान...











