रुकुमको त्रिवेणीमा फेला परेको प्रेशर कुकर बम सेना-प्रहरीद्वारा निष्क्रिय
काठमाडौं । रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा नं.६ मा शनिबार दिउसो फेला परेको प्रेशर कुकर बम डिस्फोज गरिएको छ । उक्त बम राप्ती राजमार्ग अन्तर्गत सिम्रुतु-खारानेटा सडक खण्ड स्थित बिसौनी भन्ने स्थानमा फेला परेको...
ललिता निवास प्रकरणमा ४०० जनाविरुद्ध सीआईबीले मुद्दा चलाउने
काठमाडौं । नेपाल प्रहरीले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न करीब ४०० जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको छ ।
२०७५ फागुन २८ को मन्त्रिपरिषद् बैठकको निर्देशन र २०७६ फागुन २...
रुकुम पुर्व जिल्ला समन्वय प्रमुख सहित ५ जना प्रहरी नियन्त्रणमा
काठमाडौं । जिल्ला समन्वय समितिका अध्यक्ष सहित पाँच जना जुवाको खालबाट पक्राउ परेका छन् । रुकुम पुर्वका जिल्ला समन्वय समिति प्रमुख गजेन्द्र बहादुर वलीसहित पाँच जनालाई रुकुम (पश्चिम)को खलंगाबाट जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले...
झुक्याएर यसरी लिईन मञ्जु क्षेत्रीले नागरिकता प्रमाणपत्र
धरान । स्याङ्जा घर भएकी एक महिलाले धरान उपमहानगरपालिका–९ को बासिन्दा बनेर झुटो विवरण पेश गरी नागरिकता लिएको पाइएको छ । स्याङ्जाको वालिङ–३ घर भएकी मञ्जु क्षेत्रीले विसं २०७५ माघ ८ गते धरान–९ बाट...
ललिता निवास प्रकरण: उमाकुमारीलाई दुई लाख धरौटीमा छाड्न आदेश
काठमाडौं । विशेष अदालतले बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा आफ्नो नाम गरेको अभियोग लागेको उमाकुमारी ढकाललाई रु दुई लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान...
करणी कसुर मिलापत्र गराउने ६ जना प्रहरी नियन्त्रणमा
काठमाडौँ । मोरङमा करणी कसुर पाँच लाख रुपैयाँ दिएर मिलापत्र गराएको आरोपमा मोरङ प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मोरङको धनपालथान गाउँपालिका– ५ का धनेशु खवास, सुधारसिंह खवास, मागन खवास र कलकनु...
कपिलवस्तुकाे कृष्णनगरमा भन्सार छली ल्याएको समान प्रहरीद्वारा बरामद
सुरेन्द्र महतो
कृष्णनगर । कपिलवस्तु को कृष्णनगर नगरपालिका वडा नं २ महेन्द्र पार्क नजिक भारत बाट भन्सार छलि ल्याउदै गरेको समान प्रहरीले बरामद गरिएको छ । इलाका प्रहरी कृष्णनगर मताहतमा रहेको अस्थायी प्रहरी पोष्ट शुरक्षा...
एटीएम मेसिन फुटाउदै गर्दा एकजना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका –३२ मुनिभैरवस्थित एनआइसी एसिया बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक बाह्रबिसे घर भएका १९ वर्षीय अनिल तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त एटिएमको...
चकलेटको खोल र मोबाइलको ब्याट्री भित्र अबैध सुन
काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थलबाट अवैध सुनको कारोबार गर्ने एकजनालाई पक्रेको छ । दुवईबाट एयर अरेबियाको विमानमा काठमाडौँ आएका इद्र बहादुर बोहोरालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो ।
बोहोराले मोबाइलको ब्याट्री बक्स र चकलेटको...
टेलिकम सेवा प्रदायक “हेलो नेपाल”को टावरमा आगजनी
डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौस्थित हेलो नेपालको टावरमा आगजनी भएको छ । निर्माणाधीन टवारमा आगजनी भएको हो । आगजनीमा लाखौंको नोक्सान भएको छ ।
धुरालेक सामुदायिक वन भित्र रहेको निर्माणाधीन सो टावरमा गएराति...











