हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ

काठमाडौं । अवैध रुपमा हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२९ सामाखुसी बस्ने स्याङजा कालिगण्डकी गाउँपालिका-५ घर भएका ४० वर्षीय ढुण्डी राज न्यौपानेलाई नगद १९ लाख ९१ हजार रुपैयाँ सहित शुक्रबार प्रहरीले पक्राउ गेको...

प्रहरीमा जागिर लगाईदिन्छु भनि ठगी गर्ने रुकुमका एकजना पक्राउ

काठमाडौं,। प्रहरीमा जागिर लगाईदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-११ महादेवटार डेरा गरी बस्ने पश्चिम रुकुम बाफिकोट गाउँपालिका-९ झुला घर भएका २४ वर्षीय अनिल विक्रम भन्ने अनिल वलीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको...

संक्रमित बढेपछि पर्सामा शनिबारदेखि निषेधाज्ञा जारी

वीरगञ्ज । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । भोलि शनिबारदेखि अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गर्दै निषेधाज्ञा जारी गरेको छ । शुक्रबार सरोकारवाला निकाय...

सात करोडबढी ठगी गरी फरार व्यक्ति पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटीएको प्रहरी टोलीले जिल्ला झापा दमक नगरपालिका ०७ कृष्‍णमन्दिर बस्ने बर्ष २९ को चन्दन जिन्दललाई बिहिबार बेलुका भक्तपुर मध्यपुर ठिमि नगरपालिका ३ गठ्ठाघरबाट पक्राउ गरेको छ । झापा, बारा,...

सरकारी छाप दस्तखत कीर्ते र ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । सरकारी छाप दस्तखत कीर्ते र ठगी मुद्दाका फरार प्रतिवादी ललितपुर महांकाल गाउँपालिका-२ बस्ने ४३ वर्षीय हरिशरण महतलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७० चैत १७ गतेको फैसलाले २ वर्ष...

पर्वत जिल्लाको देउपुरमा बाढी गएको भन्ने भिडियो झुटो

काठमाडौं । “ पर्वत को देउपुर कोट मा ऐले सम्म कै ठूलो बाडी, शेयर गर्नुहोस र सुरक्षित रहनु होस् । धेरै भन्दा धेरै शेयर गरेर चाँडै भन्दा चाँडै सरकारी निकाय यहाँ पुगोस् । ”...

घुससहित सबइन्जिनियर पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा कैलालीको चुरे गाउँपालिका घरखेडामा कार्यरत सबइञ्जिनीयर चन्द्रदेव भट्टलाई नियन्त्रणमा लिएको छ। आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीबाट २० हजार रूपैयाँ घुस लिएको अवस्थामा उनलाई धनगढी...

बालविवाह गर्ने र गराउने ४ जना पक्राउ

स्याङ्जा । १७ वर्षीया किशोरीसँग बाल विवाह गरेको अभियोगमा आँधीखोला गाँउपालिका-१ बस्ने २४ वर्षीय नारायण प्रसाद तिवारी र बालविवाह गराउने कार्यमा संलग्न तिवारीकै बुवा, आमा समेत ४ जनालाई गत असार ३१ गते प्रहरीले पक्राउ...

आफ्नै भान्जाको अपहरण पश्चात हत्या गर्ने अभियुक्त १३ वर्ष पछि पक्राउ

काठमाडौं । आफ्नै भान्जा नाता पर्ने ११ वर्षीय रोहित गुप्ताको अपहरण पश्चात हत्या गर्ने अभियुक्त भारत मुजफ्फरपुर नगर थाना आखाडाघाट ठेगाना भएका ४५ वर्षीय राजेश कुमार गुप्तालाई घटनाको १३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ...

लाखौं नेपाली र भारतीय नक्कली रुपैयाँ सहित ३ जना पक्राउ

काठमाडौंं । बारा महागढीमाई  नगरपालिका-२ बरियापुरस्थित सडक किनारबाट नक्कली १५ लाख ४४ हजार ४ सय नेपाली रुपैयाँ र नक्कली १ लाख ८३ हजार ६ सय ५० भारतीय रुपैयाँ सहित ३ जनालाई शनिबार प्रहरीले पक्राउ...