नगद लुटेर भाग्ने क्रममा युवतीसहित ३ जना पक्राउ

काठमाडौं । लुटपाट गरी भाग्ने क्रममा काठमाडौं चाबहिल बस्ने दार्जलिङ् घर भएकी २४ वर्षीया सानु क्षेत्री समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं ढुङ्गेअड्डा नजिकै सडकमा दोलखा चरिकोट बस्ने ३४ वर्षीय...

रुकुम घटना : नवराजकी प्रेमिका भनिएकी १७ वर्षीया किशोरीको बयान

रुकुम पश्चिम । रुकुम पश्चिम चौरजाहारि नगरपालिका वडा नम्बर -८ सोतिमा भएको घटनामा संलग्न भएको आरोपमा ३४ वना विरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दायर भएको छ । उनीहरूमाथि आइतबार कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग,...

गोली प्रहार गरी हत्या गरि फरारमध्ये एकजना पक्राउ

धनुषा ।सबैला नगरपालिका-७ बस्ने २५ वर्षीय अरुण कुमार मण्डललाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय श्रवण मण्डललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गत जेठ २७ गते राति सोही...

अवैध रुपमा लैजाँदै गरेको काठ सहित ट्रयाक्टर पक्राउ

झापा ।  भद्रपुर नगरपालिका-२ बस्ने  मे.१ त २७०४ नम्बरको ट्रयाक्टर चालक २२ वर्षीय प्रकाश बिकलाई अवैध रुपमा लैजाँदै गरेको सिसउ जातको ४७.४४ क्यु फिट काठ सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-...

हतियार बेचबिखनमा संलग्न पेस्तोलसहित पक्राउ

रौतहट । गुजरा नगरपालिका-८ बस्ने ४० वर्षीय कर्मुल्लाह अंसारीलाई कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने लाइभ गोली २ राउन्ड सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वृन्दावन नगरपालिका-६ जयपुर हर्षाहा सडकमा हतियारको...

जुवाको खालबाट ३ लाखबढी नगदसहित १२ जना पक्राउ

कास्की ।  पोखरा महानगरपालिका-१० बुद्धचोक डेरा गरी बस्ने अन्जना गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई नगद ३ लाख २९ हजार ८ सय ५५ रुपैयाँ र ४ बुक तास सहित शुक्रबार साँझ प्रहरीले पक्राउ...

नवजात शिशुको हत्या गरि फरार महिला पक्राउ

पर्वत । नवजात शिशुको हत्या गरेको अभियोगमा कुश्मा नगरपालिका-१४ बस्ने ४७ वर्षीय अमृता भन्ने तारा नेपालीलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ । अवैध गर्भबाट २०७० फागुन १२ गते सोही ठाउँस्थित अधेरी नेटामा स्त्री जातको नवजात...

लकडाउनमा यार्सागुम्बा संकलन गर्ने ९ जना नियन्त्रणमा

बझाङ । सुर्मा गाउँपालिका-४ को तितापानी र बुंगल नगरपालिकाको गुँरासे लेकमा लकडाउनको समयमा अनुमति समेत नलिई प्रतिबन्धित वनपैदावर जडीवुटी यार्सागुम्बा संकलन गर्ने ९ जनालाई ४ सय ७ थान यार्सागुम्बा सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ...

पाँच थान भरुवा बन्दुकसहित ६ जना पक्राउ

बागलुङ । ताराखोला गाउँपालिका-१ दरौंदीबाट एकनाले भरुवा बन्दुक ५ थान सहित ६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु ४९ वर्षीय चित्रराज कडेंल, ३६ वर्षीय थम बहादुर घर्ती, ४२ वर्षीय...

विभित्र समयमा बालबालिका बलात्कार गर्ने बिक पक्राउ

ललितपुर ।१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-८ लुभु डेरा गरी बस्ने रुपन्देही मर्चवार घर भएका २० वर्षीय सन्दिप बिकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सन्दिपले ती बालिकालाई सोही ठाउँस्थित निर्माणाधिन...