रुकुम घटनामा ६ जना बेपत्तामध्ये लोकेन्द्र सुनारको पनि शव फेला

काठमाडौं । रुकुम जाजरकोट घटनाका बेपत्ता थप एकजनाको शव फेला परेको छ । जाजरकोटको भेरी नगरपालिका स्थित नदीमा १८ बर्षिया लोकेन्द्र सुनार शव फेला परेको हो । भेरी नगरपालिका वडा नं ११ का १८ वर्षीय...

लागूऔषध र नगदसहित शुभचन्द्र पक्राउ

सुनसरी । धरानमा नियन्त्रित लागूऔषध र नगदसहित ४१ बर्षिया शुभचन्द्र राई पक्राउ परेका छन । उपमहानगरपालिका-९ बगैंचाटोल बस्ने ४१ वर्षीय शुभचन्द्र राईलाई नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन प्लस १ हजार २ सय ८० क्याप्सुल, नाईट्रोसन ३...

रुकुम पूर्वमा अफिम खेती नष्ट

रुकुम । रुकुम पूर्वमा करिब ३ राेपनी क्षेत्रफलमा गरिएको अफिम खेत नष्ट गरिएकाे छ । पुथाउत्तरगंगा गाउँपालिका-८ काँडास्थित करिब ३ रोपनी क्षेत्रफलमा अवैध रुपमा लगाएको अफिम खेती मंगलबार बिहान प्रहरीले नष्ट गरेको प्रहरीले जनाएको छ...

सोमबारमात्रै विभिन्न पाँच स्थानमा पाँच जना मृत फेला

काठमाडौं,। पश्चिम रुकुमको घटनाले देशकै ध्यान केन्द्रित गरिरहेको बेला देशभरिका बिभिन्न पाँच छुट्टाछुट्टै स्थानमा पाँच जना मृत फेला परेकाे प्रहरीले जनाएको छ । डोल्पा ,रुपन्देही , जाजरकोट ,खोटाङ रामेछापमा मृत अवस्थामा पाँच जना फेला परेका...

लागूऔषध र नक्कली पेस्तोलसहित तीन जना पक्राउ

सुनसरी ।  सुनसरीको काेशी गाउँपालिकामा अबैध लागुअौषधसहित ३ जना पक्राउ परेका छन। कोशी गाउँपालिका-१ बाट उनीहरूलाई पक्राउ गरिएकाे हाे । नियन्त्रित लागूऔषध १ सय एमएलको डाईलेक्स डिसी ४७ बोतल, नाईट्रोसन ९० ट्याव्लेट, स्पास्मो प्रोक्सिभन २३ क्याप्सुल,...

रुकुम घटनाका दोषीलाई कारबाही गर्न जनार्दन शर्माको माग

काठमाडौं । पूर्वगृहमन्त्री तथा सांसद जनार्दन शर्मा "प्रभाकर" ले रुकुम घटनाका दोषीमाथि कारबाही गर्न माग गरेका छन ।नेता शर्माले फेसबुकमा लेख्दै यस्तो माग गरेका हुन । उनलेे फेसबुकमा लेख्दै भनेका छन " देश कोरोनाको महामारीको...

धारिलो हतियार प्रयोग गरि श्रीमतीको हत्या गर्ने पक्राउ

उदयपुर । उदयपुरमा श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन । श्रीमती हत्याको अभियाेगमा रौतामाई गाउँपालिका-८ झिरुडाँडा बस्ने ५२ वर्षीय बिष्णु तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हाे । मादक पदार्थ...

जबर्जस्ती करणी गरेको अभियोगमा भक्तपुरबाट आरोपित पक्राउ

भक्तपुर । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मध्यपुरठिमी नगरपालिका-६ पुरानोठिमी बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका घर भएका २९ वर्षीय कवाङ लामालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । मध्यपुरठिमी नगरपालिका-६ पुरानोठिमी डेरा गरी बस्ने २२...

भन्सार छली ल्याएको सामान सहित दुई जना पक्राउ

धनुषा । भन्सार छली ल्याएको भारतबाट करिब ३ लाख १५ हजार रुपैयाँ बराबरको विभिन्न सामान सहित दुई जना पक्राउ परेका छन । महोत्तरी जलेश्वर नगरपालिका-११ बस्ने ३४ वर्षीय जितेन्द्र कुमार साह समेत २ जनालाई...

प्रहरीमाथि हातपात गर्ने भक्तपुरको छुट्टाछुट्टै स्थानमा चारजना पक्राउ

काठमाडौं । प्रहरीलाई हातपात गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाबाट ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बा.१८ च ५८२५ नम्बरको कार चालक भक्तपुर सल्लाघारी बस्ने उदयपुर घर भएका २२ वर्षीय जिबन...