चार दिन पछि बढयो सेयर मुल्यमा बृद्दी

काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक २३.१९ अंकले बृद्दी भएको छ। नेप्से परिसूचक आज ०.८८ प्रतिशतले बढेर २६५३.०९ विन्दुमा रोकिन पुगेको छ । कारोबारमा आएका ३२४ कम्पनीको १ करोड ७५ लाख १ हजार कित्ता सेयर...

सुन ताेलामा १०० ले घटदा, चाँदी ५ रूपैयाँले बढयो

काठमाडौं, २७ जेठ । आज सुनको मुल्यमा गिरावट देखिएको छ। साताको दोस्रो दिन आज सुनको मूल्यमा गिरावट देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य एक सय रूपैयाँले घटेर प्रति तोला एक लाख...

सुनको भाउ स्थिर रहदाँ चाँदीको बढयो

काठमाडौं, २३ जेठ । आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिवार झै शुक्रबार पनि छापावाल सुनको मुल्य स्थिर रहेको छ । जस अनुसार शुक्रवार छापावाल सुन प्रति तोला १ लाख...

अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु

काठमाडौं, २२ जेठ । अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको छ। अर्थ मन्त्रालयमा आयोजित बैठकमा नीति तथा कार्यक्रम, बजेट र माइलस्टोनबीच तादम्यता मिलाइ कार्य योजना बनाएर कार्यान्वयन गर्ने गृहकार्य शुरु भएको हो। उपप्रधानमन्त्री...

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं, २२ जेठ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट भएको छ । बुधबार नेप्से परिसूचक ११ दशमलव ९७ अंकले घटेर २६४६.९५ को विन्दुमा रोकिएको हो । बुधबार तीन सय १३ कम्पनी  कारोबारमा आएका...

तीन सयले बढयो सुनको मुल्य

काठमाडौं, १८ जेठ । सुनको मूल्यमा आज पनि बृद्दी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन प्रतितोला तीनसय रुपैयाँ बढेर सुन तोलाको  १ लाख ८८ हजार आठसय रुपैयाँमा किनबेच भइरहेको छ।...

अर्थतन्त्रमा सुधार ल्याउन बजेटमार्फत धेरै नीतिगत सुधार गरिएको छः अर्थमन्त्री 

काठमाडौं, १६ जेठ । उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले यसपटकको बजेटमार्फत धेरै नीतिगत सुधार गरेको बताएका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ मन्त्री पौडेलले आगामी आर्थिक बर्षको बजेट जेन जी पुस्ता र उत्पादनलाई...

सरकारले अब विदेशमा रोजगारी वा अध्ययनका लागि जाने नेपाली नागरिकसँग सेवा शुल्कका नाममा कर...

काठमाडौं, १५ जेठ – सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ देखि वैदेशिक रोजगार तथा शिक्षा सेवामा नयाँ सेवा शुल्क लगाउने निर्णय गरेको छ। सोमबार सार्वजनिक गरिएको बजेट वक्तव्यमा यो नयाँ व्यवस्था समावेश गरिएको हो। सरकारको नयाँ...

जेन्जी पुस्तालाई ३ प्रतिशत ब्याँजमा ७३ करोड ऋण

काठमाडौं, १५ बैशाख । सरकारले जेन्जी पुस्तालाई सहुलियत ऋण प्रदान गर्ने भएको छ । उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले  ७३ करोड बजेट विनियोजन गरेका छन।  उनका अनुसार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै युवालाई...