राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, रूपन्देहीद्वारा आर्थिक वर्ष २०८२-८३ को वार्षिक कार्यक्रम सार्वजनिक

भैरहवा, १८ साउन — नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ (पिआइयु), रूपन्देहीले आर्थिक वर्ष २०८२÷८३ का लागि स्वीकृत वार्षिक कार्यक्रमको सार्वजनिकरण गरेको छ। कार्यक्रम कार्यान्वयन...

राष्ट्र बैंकले तोक्यो आइतबारका लागि नयाँ विदेशी विनिमय दर, अमेरिकी डलरको भाउ घट्यो

काठमाडौं, १८ साउन । आइतबार बिहानको सुरुवातसँगै विदेशी मुद्राको बजारमा फेरि एकपटक उतारचढाव देखिएको छ। जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। नेपाल राष्ट्र बैंकले...

प्रत्येक घरधुरीलाई सेयर बाडँदैछौं: उर्जा मन्त्री

चैनपुर, ३ साउन । `म सामान्य मान्छे हुँ, तपाईंहरूको बलमा मन्त्री भएको हुँ, अब शीर झुकाउने छैन, परिणाम देखाउनेछु।” ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले शुक्रबार संखुवासभाको चैनपुरमा 'सिंचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय' को उद्घाटन...

पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित

काठमाडौं, २५ वैशाख । पोखरा विश्वविद्यालयको २५ औँ साधारणसभाको बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोडको बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री...

मुगुको सोरु गाउँपालिकाले ल्यायो ५७ करोड : एकल पुरुष भत्ता देखि स्वयम्सेविका लाई मोवाईल...

खड्क सुनार मुगु, ११ असार । मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८२/०८३  को लागि ५७ करोड बढिको बजेट ल्याएको छ । सोरु गाउँपालिकाको १६ औं गाउँसभामा उपाध्यक्ष केशरबहादुर शाहीले प्रस्तुत गरेको बजेटमा...

राक्सिराङ गाउँपालिकाको ६३ करोड ५२ लाखको बजेट सार्वजनिक, चालु खर्चमा वृद्धि

मकवानपुर, मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६३ करोड ५२ लाख ३१ हजार २८९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यो बजेट अघिल्लो वर्षको तुलनामा ८ करोड ९० लाख ५८ हजार...

गौर नगरसभावाट ६१ करोडको बजेट पारित

रौतहट १० असार। गौर नगरपालिकाको १६ औं नगर अधिवेशन  सम्पन्न भएको छ । नगर कार्यालय परिसरमा आयोजित १६ औं नगरअधिवेशनमा मेयर शम्भु साह  अगामी आर्थिक बर्ष २०८२ र २०८३ को लागि कुल ६१ करोड १५ लाख...

बुढानीलकण्ठ नगरपालिकाको ३ अर्ब ४५ करोडको बजेट सार्वजनिक

इन्दीप कोइराला काठमाडौं, १० असार । बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब ४५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगर उपप्रमुख अनिता लामाले नगरसभाको १६औं अधिवेशनमा बजेट प्रस्तुत गर्दै “स्वच्छ, शान्त, समृद्ध र...

कटहरियाको ११ औं नगरसभाबाट साढे ५४ करोड रुपैयाँको बजेट पारित

सञ्जय मिश्रा रौतहट, ३ असार। रौतहटको कटहरिया नगरपालिकाको नगरसभा  ११ औं अधिवेसनले आर्थिक बर्ष २०८२/८३ को लागी साढे ५४ करोड रुपैयाँको बजेट पारित गरेको छ। नगर सगरभाकाका अध्यक्ष मेयर अजयप्रकाश जैसवालले आगामी आव २०८२/८३ को लागि...

अन्तर मन्त्रालय सहजीकरणलाई प्राथमिकता दिन अर्थमन्त्रीको निर्देशन

काठमाडौं, २८ जेठ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर मन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन निर्देशन दिएका छन्। अर्थ मन्त्रालय, उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले कानूनको सीमाभित्र रहेर अन्तरमन्त्रालयका कार्यहरुलाई प्राथमिकता दिन कर्मचारीहरुलाई निर्देशन दिएका...