मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो निष्क्रिय खाताको संख्या घटाउन नयाँ व्यवस्था लागू गरेको छ। संशोधित एकीकृत निर्देशन, २०८२ मार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई २०८३...

सुन फेरि महँगियो, साताको पहिलो दिन तोलामा ६ सय रुपैयाँ वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ पुगेको हो। अघिल्लो...

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज

काठमाडौं । समयमै निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४ वटा निर्माण कम्पनी तथा फर्मको इजाजतपत्र स्वतः खारेज भएको छ। पूर्वाधार विकास मन्त्रालयले कानुनी समयसीमा नाघेपछि ती निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरिएको जनाएको हो। मन्त्रालयअन्तर्गतको निर्माण...

मध्यपूर्वमा तनाव चर्किँदा तेल बजारमा उछाल, दुई दिनमै कच्चा तेलको मूल्यमा तीव्र वृद्धि

काठमाडौं, २४ असार । मध्यपूर्वमा फेरि सैन्य तनाव बढेसँगै अन्तर्राष्ट्रिय कच्चा तेल बजारमा मूल्य उकालो लागेको छ। अमेरिका–इरानबीचको पछिल्लो द्वन्द्व र ऊर्जा आपूर्तिको प्रमुख मार्ग हर्मुज जलडमरूमध्यको सुरक्षाप्रति बढ्दो चिन्ताले विश्व बजारमा तेलको भाउ...

साउन २६ देखि भुजुङ हाईड्रोपावरको ५० हजार सेयर कारोबारयोग्य बन्ने

काठमाडौं, २४ असार । भुजुङ हाईड्रोपावर लिमिटेड को सामूहिक लगानी कोषका नाममा रहेको ५० हजार कित्ता साधारण सेयरको लक–इन अवधि यही साउनमा समाप्त हुने भएको छ। कम्पनीका अनुसार साउन २६ गतेदेखि उक्त सेयरको लक–इन...

बजारको अधिक तरलता तान्न राष्ट्र बैंकको नयाँ कदम, आज २० अर्ब रुपैयाँको ऋणपत्र जारी...

काठमाडौं, २४ असार । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको एकवर्षे ऋणपत्र निष्कासन गर्ने भएको छ। केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘च’ नामक...

अभियान लघुवित्तको ६७ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा

काठमाडौं, २२ असार । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड ले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ६७ हजार ३५० कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। कम्पनीले सोमबारदेखि उक्त सेयर बिक्री प्रक्रिया अघि बढाएको...

विदेशी मुद्रामा उतारचढाव, राष्ट्र बैंकले सार्वजनिक ग¥यो नयाँ विनिमयदर

काठमाडौं, २२ असार । नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर अद्यावधिक गर्दै नेपाल राष्ट्र बैंकले सोमबारका लागि नयाँ दर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य १५२ रुपैयाँभन्दा माथि कायम भएको छ, जसले आयात,...

प्राइम कमर्सियल बैंकको ३ अर्ब रुपैयाँको डिबेञ्चरमा आवेदन अवधि असार ३० सम्म थप

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले निष्काशन गरेको ३ अर्ब रुपैयाँ बराबरको डिबेञ्चरमा आवेदन दिने अवधि थप गरेको छ । बैंकले असार १६ गतेदेखि बिक्री खुला गरेको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ मा...

आर्थिक अपराधको अनुसन्धान गर्न अख्तियारजस्तै अलग्गै निकाय आवश्यक : डा.वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन र संयन्त्रलाई राजनीतिक उद्देश्य पूरा गर्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने बताएका छन् । यसको दुरुपयोग भए नेपाल ग्रे लिस्टबाट बाहिरिन कठिन हुने उनको भनाइ...