यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ७६ पैसा र बिक्रीदर १५४ रुपियाँ ३६ पैसा...

विदेशको अनुभव स्वदेशमै: गोठाटारमा सुरु भयो ‘हाम्रो साना क्याफे’

काठमाडौँ, साउन ३ । काठमाडौँको गोठाटारस्थित पहेँलो पुल नजिकै पूर्ण पारिवारिक वातावरणसहितको ‘हाम्रो साना क्याफे’ सञ्चालनमा आएको छ। आइतबार एक विशेष कार्यक्रमका बिच युवा व्यवसायी, पत्रकार तथा परिवारजनको उपस्थितिमा क्याफेको औपचारिक उद्घाटन गरिएको हो। शान्त...

५८ अर्बभन्दा धेरैको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा उद्योग विभागले कुल ५८ अर्ब १ करोड ८५ लाख ३०५ रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत गरेको छ । विभागका अनुसार उक्त अवधिमा स्वचालित (अटोमेटिक) मार्ग...

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ७६ पैसा र बिक्रीदर १५४ रुपियाँ ३६ पैसा...

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ ३० पैसा निर्धारण गरिएको...

शिव शिखर सहकारीका थप ९६ बचतकर्ताले पाए रकम, फिर्ता पाउने संख्या १,२१३ पुग्यो

काठमाडौं । समस्याग्रस्त शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका थप ९६ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन्। यससँगै सहकारीबाट रकम फिर्ता पाउने बचतकर्ताको संख्या १ हजार २१३ पुगेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको...

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो निष्क्रिय खाताको संख्या घटाउन नयाँ व्यवस्था लागू गरेको छ। संशोधित एकीकृत निर्देशन, २०८२ मार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई २०८३...

सुन फेरि महँगियो, साताको पहिलो दिन तोलामा ६ सय रुपैयाँ वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ पुगेको हो। अघिल्लो...

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज

काठमाडौं । समयमै निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४ वटा निर्माण कम्पनी तथा फर्मको इजाजतपत्र स्वतः खारेज भएको छ। पूर्वाधार विकास मन्त्रालयले कानुनी समयसीमा नाघेपछि ती निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरिएको जनाएको हो। मन्त्रालयअन्तर्गतको निर्माण...

मध्यपूर्वमा तनाव चर्किँदा तेल बजारमा उछाल, दुई दिनमै कच्चा तेलको मूल्यमा तीव्र वृद्धि

काठमाडौं, २४ असार । मध्यपूर्वमा फेरि सैन्य तनाव बढेसँगै अन्तर्राष्ट्रिय कच्चा तेल बजारमा मूल्य उकालो लागेको छ। अमेरिका–इरानबीचको पछिल्लो द्वन्द्व र ऊर्जा आपूर्तिको प्रमुख मार्ग हर्मुज जलडमरूमध्यको सुरक्षाप्रति बढ्दो चिन्ताले विश्व बजारमा तेलको भाउ...