घरमतान जलेका पीडितलाई खोटाङ समाज हङकङले सहयोग

खोटाङ ।  खोटेहाङ गाउँपालिका वडा नं ४ वडकादियाले निवासी ३० वर्षीय उमेश नेपालीलाई खोटाङ समाज हङकङले सहयोग गरेको छ । नेपालीको घरमतान लगायत खाद्यान्न, लत्ताकपडा गत चैतमा अचानक आगालागी भै जलेर पूर्णरुपमा क्षति भएको थियो...

पेट्रोल पम्पहरुको ठग्ने काईदा यस्तो छ : बचि राख्नुहोस्

विपेन उलङगे काठमाडौं । नेपालमा पेट्राेल पम्प वालाले पेट्राेल तथा डिजेल ठगि गर्छन भन्ने कुरा सबैले शंका राख्छन तर कसरि ठगियाे भन्ने सुईकाे समेत पाउदैनन उपभोक्त । पेट्रोल तथा डिजेल ठगिकाे गुनासाे आउने गरेपनि अाैपचारिक...

निगमले बढायो पेट्रोल, डिजेलको मुल्य

काठमाडौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले हवाई ईन्धनकोडढढ मुल्य भने यथावत राखेकाे छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेको छ। त्यस्तै मट्टितेल र डिजेलको मूल्य...

श्रोत नखुलेको १८ लाख नगद सहित ३ जना प्रहरी नियन्त्रणमा

महोत्तरी ।  मनराशिष्वा नगरपालिका-२ भलुई चौक नजिकबाट श्रोत नखुलेको नेपाली रुपैयाँ १८ लाख सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जलेश्वर नगरपालिका-२ बस्ने १९ वर्षीय रोहित कुमार साह, २२ वर्षीय...

कालिकोटमा पनि फौजी किराको प्रकोप

कालिकोट | कालिकोटमा पनि फौजी किराको प्रकोप देखिएकाे छ । अन्नबाली लगाउन शुरु गरेलगत्तै फौजी किराको प्रकोप बढ्न थालेपछि कालिकोटका किसान चिन्तित बनेका छन् । गत वर्षदेखि मकैवालीमा देखा पर्न थालेको यो किरा अहिले झनै...

भन्सार छली ल्याउँदै गरेका विभिन्न सामान बरामद

पर्सा । बीरगंज महानगरपालिकाको बिभिन्न नाकाहरुमा भन्सार छली ल्याउदै गरेका करिब २ लाख ५८ हजार ६ सय २० रुपैयाँ मूल्य बराबरको कपडा, खाद्यान्न, हार्डवेयर लगायतका समानहरु बिहीबार प्रहरीले बरामद गरेको छ । भन्सार छली गैरकानूनी...

अर्काको खातामा किर्ते हस्ताक्षर गरी मोबाइल बैंकिङबाट लाखौं ठगी

पर्सा । किर्ते हस्ताक्षर गरी आफ्नो मोबाइलमा मोबाइल बैंकिङ सुचारु गरी ३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा बारा प्रसौनी गाउँपालिका-१ बस्ने २२ वर्षीय नादिर साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका-१३ बस्ने चितवन...

तुलसीपुर उपमहानगरले ल्यायो २ अर्ब ३४ करोड ३७ लाखको बजेट

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालीकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि २ अर्ब ३४ करोड ३७ लाख ६४ हजारको बजेट ल्याएको छ । तुलसीपुर उपमहानगरपालीकाको नगर सभामा बुधबार प्रस्तुत बजेटमा ,स्वास्थ्य, कृषि, शिक्षा र कोरोना...

योग्यता पुगेकालाई लगानी बोर्डको सिईओ बन्ने अवसर

काठमाडौं । सरकारले रिक्त रहेको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदका  लागि दरखास्त आह्वान गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले एक सुचना जारी गर्दै योग्यता पुगेका इच्छुकले १५ दिन भित्र आवेदन दिन भनेको छ...

चोरी निकासी गर्न लागेको ३५ क्विन्टल छोकडा बरामद

बारा । बाराको विश्रामपुर गाउँपालिका-४ बलिरामपुर हुँदै नेपालबाट अवैध रुपमा चोरी निकासी गरी भारततर्फ लैजानको लागि थुपारी राखेको छोकडा (सुकाएको खजुरको फल) प्रहरीले बरामद गरेको छ । करिब ५ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको...