नवनियुक्त जापानी राजदुत नेपाल आइपुगे
काठमाडौं, १ माघ । नेपालका लागि जापानका राजदूत मायडा तोरू पदभार समाल्न नेपाल आईपुगेका छन ।
उनले राजदूतका रूपमा नेपालका कार्यभार सम्हाल्न आइपुगेको जानकारी गराएका हुन ।
जापानको पुरानो मित्रका रूपमा रहेको भव्य हिमालहरूको घर नेपालमा...
तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरू
काठमाडौं, १ माघ । तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठन बारेमा प्रारम्भिक छलफल सुरू भएको छ ।
संघीय संसदमा प्रतिनिधित्व गर्ने देखी संसद बाहिर रहेका तराइ मधेस केन्द्रित दलले मोर्चा गठनका लागि प्रारम्भिक छलफल सुरू...
माघ २ मा लुम्बिनी प्रदेशले दियो सार्वजनिक बिदा
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले २ माघमा सार्वजनिक बिदा दिने भएको छ। माघे संक्रान्ती तथा माघ पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।
माघे संक्रान्ती तथा माघ पर्वलाई मध्यनजर गर्दै माघ २ गते प्रदेशभर...
समाजवादी मोर्चा हुने भयो सक्रिय, आज कार्यदलको बैठक बस्दैँ
काठमाडौं, १ माघ । अन्ततः समाजवादी मोर्चा सक्रिय हुने भएको छ ।
बामपन्थी झुकाव राख्ने संघीय संसद भित्र र संसद बाहिरका रहेका ४ दलले पुनः समाजवादी मोर्चालाइ सक्रिय बनाउन लागेका हुन् ।
जसका लागि चार दल...
तराइ-मधेस केन्द्रित दलको मोर्चा बन्दै, आज कार्यदलको पहिलाे बैठक
काठमाडौं, १ माघ । तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठनको तयारीलाइ तिब्रता दिएका छन् ।
संसदमा प्रतिनिधित्व गर्ने देखी संसद बाहिर रहेका तराइ मधेस केन्द्रित दलले मोर्चा गठन गर्ने तयारी गरेका हुन् ।
जसअनुसार आज बिहान...
माइती नेपालमा प्रधानमन्त्री, एक करोड सहयोग गर्ने घोषणा
काठमाडौं, २९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको गौशलास्थित केन्द्रीय कार्यालयमा आज स्थलगत अवलोकन गरी उक्त संस्थाको अक्षय कोषमा एक करोड रूपैँया सहयोग गर्ने घोषणा गरेका छन ।
चेलिबेटी बेचबिखनविरुद्ध लामो...
भुमि समस्या समाधान आयोग महोत्तरीको अध्यक्षमा महतो नियुक्त
महोत्तरी, २९ पुस । भुमि समस्या समाधान आयोग महोत्तरीको अध्यक्षमा पिताम्बर महतो नियुक्त भएका छन् |
लोसपाका केन्द्रिय सदस्य समेत रहेका महतोलाई भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले जिल्ला अध्यक्षमा नियुक्त गरेको हो |
नवनियुक्त...
राष्ट्रपति पौडेलले जारी गरे ४ अध्यादेश, एक अझै बाँकी
काठमाडौं, २९ पुस । राष्ट्रपति रामचन्द्र पौडेल गत पुस २६ गते सरकारले सिफारिस गरेका ४ अध्यादेश जारी गरेका छन् ।
सोमबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम केपी ओली सरकारले सिफारिस...
सुकुटे पुगे प्रचण्ड, भोली फर्कने
काठमाडौं, २९ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् ।
साेमवारका लागि तय भएकाे पदाधिकारी बैठक स्थगित गरी अध्यक्ष प्रचण्ड सुकुटे पुगेका हुन् ।
सो क्रममा सिन्धुपाल्चोक पार्टीका नेता नेता...
सरकारले तोक्यो दुई न्यायधिसको नयाँ जिम्मेवारी
काठमाडौं, २९ पुस । सरकारले दुई जना न्यायधिसको जिम्मेवारी तोकेको छ ।
गत पुस २६ गते बसेको मन्त्री परिषदको बैठकले २ जना न्यायधिसलाइ नयाँ जिम्मेवारी तोकिएको सरकारका प्रवक्तासमेत रहेका सुचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङले...