ओलीको डमीसहित विपक्षी गठबन्धनविरुद्ध सत्तारुढ एमालेको प्रदर्शन

काठमाडौं । सत्तारुढ नेकपा एमाले विपक्षी गठबन्धनविरुद्ध सडकमा उत्रिएको छ । एमालेसम्बद्ध नेपाल खेलकुद महासंघ र युवा संघ नेपालको आह्वानमा आइतबार विपक्षी गठबन्धनविरुद्ध राजधानीमा प्रदर्शन गरेका हुन् । रमेश पौडेल नेतृत्वको नेपाल खेलकुद महासंघले त्रिपुरेश्वरस्थित...

एमालेबाट राक्सिराङमा अध्यक्षमा स्याङ्तान र उपाध्यक्षमा प्रजा सिफारिस

मकवानपुर । मकवानपुर जिल्ला राक्सिराङ गाउँ पालिकामा नेकपा एमालेको अध्यक्ष उपाध्यक्ष सर्वसहमत सिफारिस भएका छन् । शुक्रवार राक्सिराङ ३ मा सम्पन्न गाउँ कमिटी बैठकले सर्वसहमत सिफारिसमा अध्यक्ष पदमा बाबू लाल स्याङ्तान र उपाध्यक्षमा सुन्तली माया...

एमाले राक्सिराङको वडा अधिवेशन सम्पन्न, सबै वडामा सर्वसहमत नेतृत्व चयन

सविन कुमार मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी एमाले राक्सिराङ गाउँ पालिका वडा अधिवेशन सर्व सहमतिमा नेतृत्व चयन गर्दै वडा अधिवेशन सम्पन्न भएको छ। नेकपा एमाले केन्द्रिय कमिटीले गरेको सर्कुलर अनुसार कार्तिक ६ गते एमाले वडा अधिवेशन...

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘आर्थिक अध्यादेश २०७८’, ‘राष्ट्र ऋण उठाउने अध्यादेश २०७८’ र ‘विनियोजन अध्यादेश २०७८’ लाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोध र नाराबाजीबीच अर्थमन्त्री जनार्दन...

सर्बोच्चले माधब नेपाल र बाबुराम भट्टराईलाई मुद्दा नलगाउनुकाे कारण माग्याे

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटार जग्गा विक्रीमा जोडिएका तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा नलगाउनको कारणबारे जवाफ मागेको छ। नीतिगत निर्णयकर्ता भन्दै तत्कालीन प्रधानमन्त्री नेपाल र डा।भट्टराईलाई अख्तियारले मुद्दा चलाएको थिएन...

चर्चित लोकगायक खत्री सक्रिय राजनीतिमा

बागलुङ । लोकगायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएको छ । बुधबार बसेको नगर समितिको पहिलो बैठकले उनि सहित सात सदस्यीय पदाधिकारी चुयन गरेको हो । गायक खत्रीले विकास र...

नेकपा शिर्षनेताहरूलाई दबाव दिन युवाहरूको धर्ना

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टि नेकपा भित्रको जारी विरोधलाई लियर रुपन्देहीमा आइतबार नेकपाका युवा कार्यकर्ताले धर्ना दिएका छन् । नेतालाई विधि र पद्धतिमा राख्न दबाब स्वरुप धर्ना दिएकाे नेकपाका युवाहरुले बताएका छन । नेकपा निकट...

चीनले नेपाली भूमि अतिक्रमण गरिएको छैन : चिनियाँ दुतावास

काठमाडौं । चीनले नेपालसँग कुनै सीमा विवाद नरहेको जनाएको छ। काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ सियाओलोंगले विज्ञप्ती जारी गर्दै चीनले नेपालसँगको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गरिरहेको दाबी गरेका छन्। नेपालका सञ्चारमाध्यमहरुमा हुम्लाको लाप्चास्थित नेपाली...

आजदेखि झलनाथ–माधव पक्षको राष्ट्रिय भेला

  काठमाडौँ । नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ । बुधबार र बिहीबार चल्‍ने भेलामा देशभरबाट उक्त समूहका नेता/कार्यकर्ता काठमाडौँ आइसकेका छन् भने कतिपय आउँदैछन् । केही दिनअघि प्रधानमन्त्रीसमेत...

कतारका अमिर थानी काठमाडौँ आइपुगे

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन् ।  थानी चढेको विमान ३ :४२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । अमिर थानीलाई स्वागत राष्ट्रपति रामचन्द्र...