`म चितवनबाटै चुनाव लड्छु´: प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा चितवनबाट उम्मेदवारी दिने घोषणा गरेका छन्। अध्यक्ष प्रचण्डले घुमाउरो पारामा आफू चितवन जिल्ला नछोड्ने र आगामी निर्वाचनमा चितवनबाटै चुनाव बताएका हुन्। आज...

नेकपाकाे बैठक बसिरहेका बेला राष्ट्रपतिले अध्यादेश जारी गरेपछि बैठक निर्णय बिहिन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सोमबार साँझ बसेको सचिवालय बैठक प्रभावित भएको छ । सरकारले सोमबारै राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । पार्टीमा छलफल नगरी अध्यादेश ल्याएपछि...

राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् -‘राजीनामा दिएकै छैन’

काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उनले भने अझै राजीनामा दिइ नसकेको बताएकी छिन् । अरुको घरभित्र प्रवेश गरी अर्की महिला र उनको नाबालिग छोरीलाई कुटपिट गरेको आरोपमा...

इच्छाकामना गाउँपालिकामा ताला बन्दी

चितवन । चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा तालाबन्दी गरिएको छ । विवादका बीच वडा नम्बर ३ को कार्यालय फिस्लिङ सारेपछि असन्तुष्ट स्थानीयवासीले आइतबार साँझ गाउँपालिकाको कार्यालयमा ताला लगाएका हन् । गाउँसभाले समेत टुङ्गो लगाउन नसकेपछि...

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणकाे तयारीमा ,बास्काेटाले भरष्ट्राचार गरे जसरि प्रचार नगराैं

कठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपणको तयारीमा रहेको बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बाग्मती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन । अरुले स्वास्थ्यका कारण काम गर्न सक्दैन...

कालापानी, लिम्पियाधुरामा नेपालीलाई प्रवेश निशेध गर्न भारतको पत्र

  काठमाडौ । भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश निशेध गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ । उसले एक पत्र लेख्दै यस्तो आग्रह गरेको हो । नेपालको दार्चुलासंग जोडिएको भारतको धार्चुला जिल्ला प्रशासनले नेपालको...

नेकपा दुवै पक्षको अबको बाटो

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुवै पक्षलाई अब आधिकारिकता दाबी गर्ने कि सर्वोच्च अदालतको ढोका ढकढक्याउनेमध्ये एक बाटो रोज्नुपर्ने अवस्था उत्पन्न भएको छ । राजनीतिकरूपमा विभाजित नेकपा कानूनीरूपमा एक रहेको आयोगले निर्णय गरेपछि प्रधानमन्त्री...

सरकारको होसियारीले देश श्रीलंका हुनबाट जोगियो : अर्थमन्त्री शर्मा

da काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रका सबै सूचकांकहरु सकारात्मक हुँदै गएको बताएका छन् । सरकारले समयमै होशियारी अपनाएका कारण मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा जानबाट रोकिएको उनले बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले...

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीविच टेलिफोन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार टेलिफोन वार्ता भएको छ । भारतीय स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिन प्रधानमन्त्री ओलीले मोदीलाई टेलिफोन गरेका हुन् । टेलिफोनमा शुभकामना प्रदान गर्नुका साथै...

गंगा चौधरीले त्यागिन् एमाले, स्वतन्त्र उम्मेदवारीको घोषणा

काठमाडौं । गंगा चौधरी नामले परिचित गंगा सत्गौवा थारूले स्वतन्त्र उम्मेदवार लड्ने घोषणा गरेकी छन् । नेकपा एमाले नेतृ तथा सांसद थारुले दाङ क्षेत्र नं १ बाट आगामी संघीय चुनावमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी...