राजपा र समाजवादी पार्टी विच एकता

काठमाडौंमा । मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच एकीकरण भएको छ। सरकारकाे अध्यादेश आएसंगै फुट्ने त्रासका बीच बुधबार मध्यरातमा दुई दलले एकीकरणमा हस्ताक्षर गरेका हुन्। पार्टी एकिकरणपछि एकीकृत दलको नाम...

नेकपा उपाध्यक्ष वामदेव गौतमको पार्टी विवाद समाधान गर्न ६ बुँदे प्रस्ताव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र उत्कर्षमा पुगेको विवाद समाधानका लागि पार्टीका उपाध्यक्ष वामदेव गौतमले दुवै अध्यक्षसामु ६ बुँदे प्रस्ताव राखेका छन् । प्रस्तावमा उपाध्यक्ष गौतमले अध्यक्ष केपी शर्मा ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र बाँकी...

सांसद भएर पनि दिपक मनाङगे फेरि लफडामा

पाेखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले पाेखरमा लफडा गरेका छन । मंगलबार पोखराको भण्डारढिकमा आयोजित पहिलो मुख्यमन्त्री कपको क्रममा विवाद भएपछि सांसद गुरुङ (दीपक मनाङे)ले खेल मैदानमै कास्कीका एन्फा अध्यक्ष...

माओवादीबाट भरत साह मन्त्री, रुबी कर्ण राज्यमन्त्री

जनकपुरधाम । २ नम्बर प्रदेश सरकारमा माओवादी केन्द्रबाट भरत साह मन्त्री बन्ने भएका छन् । शुक्रबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता साहलाई मन्त्री बनाउने निर्णय गरेको हो । त्यस्तै माओवादीबाट रुबी...

प्रतिनिधिसभा बैठकबाट ओलीलाई कारबाही गर्छौं : दाहाल

मोरङ। नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले लोकतन्त्र र संविधानको भावनाअनुसार प्रतिनिधिसभा पुनःस्थापनाको फैसला नगरे प्रतिनिधिसभा बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने बताएका छन् । ‘संविधानअनुसार प्रतिनिधिसभा विघटन नभई प्रधानमन्त्री ओलीको सरकार विघटन भएको...

राष्ट्रियसभा वामदेवको भित्रै युवराज बाहिरिँदै

काठमाडौं । सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० सचिवालयले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ। याे निर्णयसँगै अब अर्थमन्त्री डा। युवराज खतिवडा राष्ट्रियसभाबाट बाहिरिने निश्चित भएकाे हाे । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी...

मन्त्री चयनलाई लिएर गठबन्धनभित्र तीव्र असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएको ८८औं दिनमा शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। तर, मन्त्रिपरिषद् विस्तारसँगै सत्तारूढ दलहरूभित्र तीव्र असन्तुष्टि सुरु भएको छ। त्यस्तै, प्रधानमन्त्री देउवाले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत न्यायालयको कोटामा गजेन्द्र हमाललाई मन्त्री बनाएको...

उप निर्वाचनका उम्मेदवारको आज नाम सार्बजनिक हुँदै

काठमाडौं । उप निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज सार्बजनिक गरिदैँछ । निर्वाचन आयोगका अनुसार उम्मेदवार बिरूद्द उजुरीका लागि हिजो बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको थियो । तर, साँझ ५ बजे...

काेराेना प्रभावित क्षेत्र भुल्केमा मुख्यमन्त्री राईकाे भ्रमण

काठमाडौं । नेपालकै सबैभन्दा बढि काेराेना प्रभावित क्षेत्र उदयपुरको भुल्केमा मुख्यमन्त्री राईकाे भ्रमण गरेका छन । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले भुल्के लगायतका क्षेत्रकाे भ्रमण गरेका हुन । शनिबार हेलिकप्टरबाट उदयपुरको भुल्केमा पुगेका मुख्यमन्त्री राईले...

काङ्ग्रेसले सूचना प्रविधि विधेयक विरुद्ध देशब्यापी बिराेधपत्र बुझाउदै

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज ९आइतबार० सूचना प्रविधि विधेयकको विरुद्धमा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाउँदै छ ।काँग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् आइतबार विधेयक सच्याउन माग गर्दैै सरकारलाई विरोधपत्र बुझाउन...