माओवादी केन्द्रले प्रदेश पदाधिकारी र जिल्ला इन्चार्ज तोक्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्जहरु तोकेको छ । हिजो र आज दुई दिन चलेको स्थायी समिति बैठकले सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी पनि तोकेको हो। प्रवक्ता नारायणकाजी श्रेष्ठका...

नेकपामा शक्ति सन्तुल फेरियो : मणि थापा (भिडियो सहित)

विपेन उलङगे काठमाडौं । नेकपा स्थायी समिति सदस्य मणि थापाले नेकपामा शक्ति सन्तुलन फेरिएको बताएका छन् । बुधबार एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् । नेता थापाका अनुसार बामदेब गौतमले राखेको ६ बुँदे प्रस्ताव अनुसार...

राष्ट्रियसभामा आज सपथ लिदैछन यी नयाँ सांसदहरू

काठमाडौं । राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यले आज पद तथा गोपनीयताको शपथ लिदैछन् । नयाँ बानेश्नवरस्थित संघीय संसद भवनमा नवनिर्वाचित १८ जना सदस्यले पद तथा गोपनियताको शपथ लिन लागेका हुन्। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले  नयाँ सदस्यहरुलाई  शपथ गराउनेछन्‌।सपथ लिन...

युवराज खतिवडा अमेरिकाको र रेग्मी बेलायतको लागि राजदूत नियुक्त

काठमाडौं । पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूत बन्ने भएका छन् । पूर्वअर्थमन्त्री युवराज खतिवडालाई आज बसेको मन्त्रिपरिषद बैठकले अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको हो । त्यस्तै...

ओलीले कुनै हालतमा पार्टी एकता जोगाउन नचाहेपछि पार्टी एकता जोगाउन सकिएन – नेपाल

काठमाडौं । नेकपा एमाले छाडेर नेकपा एमाले समाजवादी गठन गरेका माधवकुमार नेपालले केपी शर्मा ‌ओलीले नचाहेपछि पार्टी एकता टिक्न नसकेको बताएका छन् । बुधबार साँझ एक अपिल प्रकाशन गर्दै पार्टी एकता जोगाउन निरन्तर प्रयास गरे...

सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारीमा देउवा

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री बन्न लागेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आज सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन् । सर्वोच्चको आदेश लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने समझदारी...

अष्टलक्ष्मी शाक्यसहितका नेता प्रहरी नियन्त्रणमा

काठमाडौं । प्रहरीले आमहड्ताल आयोजना गर्ने नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्तालाई नियन्त्रण लिएको छ। नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, केन्द्रीय कमिटी सदस्य अमृता थापासहित नेता कार्यकर्तालाई प्रहरी कलंकीबाट पक्राउ गरेको...

पुर्वमन्त्री बास्कोटाकाे घरमा बम विस्फोटन गराउने कार्यमा संलग्न पक्राउ

भक्तपु । पुर्व सचना तथा प्रबिधि मन्त्री गोकुल बास्कोटाको निर्माणाधीन घरमा बम विस्फोटन गर्ने कार्यमा संलग्न थप एकजना आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । बम विस्फोटन गराउने कार्यमा संलग्न फरार प्रतिवादी कालिकोट रासकोट नगरपालिका-४ बस्ने...

एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्द

काठमाडौं। नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्नेछ । आजको बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन,...

प्रचण्ड आज कर्णालीका तीन जिल्लामा

कालिकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज कर्णाली प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । मंगलबार कर्णाली पुगेर जुम्ला, हुम्ला र कालिकोट जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने...