माेरङ एमालेमा चरम बिबाद, अखिलमा दुई अध्यक्ष चयन

माेरङ, ८ भदाैं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मोरङ जिल्ला कमिटीको संयोजकको भन्ने विषयमा विवाद सिर्जना भएको छ । एकाथरीले उपाध्यक्ष रहेका सुन्दर हरौचाका एलिस ओझा चयन भएका बताइ रहदाँ नेकपा जिल्ला कमिटी सहितको...

संसदीय समितिकाे बैठकमा राष्ट्रिय बिधि बिज्ञान प्रयाेगशालाका बारेमा छलफल हुने

काठमाडौं, ७ भदौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा सो बैठक बस्नेछ । जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला...

राष्ट्रियता, लोकतन्त्र र मुलुकको अर्थतन्त्र जोगाउँनका लागि सडक संघर्षको बिकल्प छैन: प्रभु साह

काठमाडौं, ७ भदौ । आम जनता पार्टी ९आजपा०का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले लाबरा (झुठो बोल्ने) को सारदार नै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली भएको टिप्पणी गरेका छन् । आजपा काठमाडौं उपत्यका विशेष...

पुर्व राष्ट्रपति राजनीतिमा फर्किनु गणतन्त्रका लागि खतरा

दाङ, ७ भदौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको राजनीतिमा फर्किन खोज्नु गणतन्त्रकालागि खतरा भएको बताएका छन् । प्रेस चौतारी, दाङले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सेनाको परमाधिपति भइसकेको व्यक्ति पार्टी...

सरकारलाई प्रभु साहको प्रश्न: हुलाकी राजमार्गलाई किन विभेद गरियो ?

काठमाडौं, ५ भदौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले हुलाकी राजमार्ग नबनाउने हो भने सो क्षेत्रका जनतासँग कर नलिनको सरकारसमक्ष माग गरेका छन् । सरकारले हुलाकी राजमार्ग निर्माणको लागि ढिलासुस्ती गरेको...

यमुनामाईमा १३ सूत्रीय मागसहित धर्ना, एक वडा अध्यक्ष आमरण अनसनमा

सञ्जय मिश्रा रौतहट, ५ भदौं । रौतहटको यमुनामाई गाउँपालिकामा व्याप्त अनियमितता र भ्रष्टाचारविरुद्ध वडा नम्बर २ का अध्यक्ष सीताराम यादवले आमरण अनसन सुरु गरेका छन्।   उनले १३ सूत्रीय मागसहित बुधवार राति ८ बजेदेखि अनसन थालेका हुन्।  यादवको...

मधेश प्रदेशमा विद्युत र सिँचाई सुधारका लागि मन्त्री खड्काको निर्देशन

जनकपुर, ५ भदौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आज जनकपुरमा प्रदेशको विद्युत र सिँचाई सेवासम्बन्धी अवस्थाको बारेमा जानकारी लिएका छन्। मन्त्री खड्काले विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मनोज यादव र सिँचाई...

लिपुलेक मुद्दामा सबै राजनीतिक दल एकै ठाउँमा उभिनु पर्छः गगन थापा

काठमाडौं, ५ भदौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भारत र चीनबिच नेपालको भूमि लिपुलेक र कालापानीलाई समेटेर व्यापार गर्ने सम्झौता अस्वीकार्य रहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री थापाले...

भारत र चीन बिच भएको लिपुलेक सम्झौता प्रति रास्वपाको आपत्ति

काठमाडौं, ५ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भारत र चीनबीच हालै नेपाली भुमी लिपुलेक हुँदै व्यापार गर्ने गरी भएको सहमतिप्रति आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बैठकमा पार्टी धारणा सार्बजनिक गर्दै रास्वपाले नेपाली भूमिको रक्षाका लागि...

सम्पर्क कार्यालय आइपुगिन पुर्व राष्ट्रपति भण्डारी

काठमाडौं, ५ भदौं । नेकपा एमालेमा पुनः फर्केर राजनीतिमा प्रवेश गर्न लागेकी पुर्व राष्ट्रपति बिधादेवी भण्डारी आफ्नो सम्पर्क कार्यालय आइपुगेकी छिन् ।   थापागाउँ, नयाँ बानेश्वरस्थित सम्पर्क कार्यालय उदघाटन गर्न उनी यहाँ आइपुगेकी हुन् । उनले...