एमाले केन्द्रिय समिति बैठक, सुर्य थापाको नेतृत्वमा बहस नोट कमिटी गठन
काठमाडौं, २१ पुस । नेकपा एमालेको केन्द्रिय समिति बैठक सुरू भएको छ ।
आजवाट सुरू भएको केन्द्रिय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन ।
बैठकमा हरेक केन्द्रिय सदस्यलाइ...
४३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले भने, ‘देशभक्त–प्रगतिशील मजबुद भए पछि प्रतिक्रियावादी...
काठमाडौं, २१ पुस । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरु मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएको बताएका छन ।
आजदेखि च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको...
एमाले केन्द्रिय समिति बैठकः हरेक सदस्यलाइ तीन मिनेटकाे समय
काठमाडौं, २१ पुस । नेकपा एमालेको केन्द्रिय समिति बैठक सुरू भएको छ ।
नेपाली कांग्रेससँग मिलेर सरकार बनाए पछि पहिलो पटक बस्न लागेको केन्द्रिय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्दैछन् ।
कांग्रेससँगको...
एमाले केन्द्रिय समिति बैठक सुरू
काठमाडौं, २१ पुस । सत्तारूढ दल नेकपा एमालेको केन्द्रिय समितिको बैठक सुरू भएकाे छ ।
गत पुस १८ गते बसेको सचिवालय बैठकले पारित गरेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथी बैठकमा छलफल हुनेछ...
सरकारले हल्ला होइन, काम गरिरहेको छः उपप्रधानमन्त्री सिंह
सुनसरी, २१ पुस । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा एमालेसहितको अहिलेको गठबन्धनको विकल्प नभएको बताएका छन ।
आइतबार नेपाली कांग्रेस धरान उपमहानगरपालिकाले आयोजनम गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका...
माओवादी स्थायी कमिटी बैठक जारी
काठमाडौं, २१ पुस । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेको छ।
शनिवार २ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भए पछि आज बिहान देखि पुन बसिरहेको हो।
बैठक बिहान ८ः३० बजेबाट सुरू भएको...
सर्बेन्द्र खनालले छाडे एमाले
काठमाडौं, २१पुस । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले आफू अब कुनै दलसँग आबद्ध नरहेको जानकारी दिदैँ एमालेमासमेत नरहेको घोषणा गरेका हुन् ।
‘हजुरहरूलाई मेरो राजनीतिक...
रास्वपा केन्द्रिय समिति बैठक आज पनि
काठमाडौं, २१ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समिति बैठक आज पनि जारी रहनेछ ।
हिजो देखी काठमाडौंमा सुरू भएको बैठक आज पनि जारी रहने भएको हो ।
जारी बैठकले मुख्यतयाः सभापति रवी लामिछाने...
माओवादी स्थायी कमिटी बैठक बस्दैँ
काठमाडौं, २१ पुस । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैँछ ।
शनिवार २ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भए पछि आज बस्न लागेको हो ।
बैठक बिहान ८ः०० बजे बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव...
एमालेको केन्द्रिय कमिटीको बैठक आजबाट
काठमाडौं, २१ पुस । सत्तारूढ दल नेकपा एमालेको केन्द्रिय समितिको बैठक आजबाट सुरू हुदैँछ ।
गत पुस १८ गते बसेको सचिवालय बैठकले पारित गरेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथी बैठकमा छलफल...










