आदर्श बचत तथा ऋण सहकारीको ११औं साधारण सभा सम्पन्न
धनगढी । धनगढीस्थित आदर्श बचत तथा ऋण सहकारीको ११औं साधारण सभा शनिबार सम्पन्न भएको छ। नेपाल शिक्षक संघ कैलालीद्वारा सञ्चालित सहकारीको साधारण सभा गौरिगंगाका नगर उपप्रमुख तथा सहकारी महासंघका केन्द्रीय सञ्चालक भोजबहादुर बमको प्रमुख...
सरकारलाई प्रभावकारी बनाउन कांग्रेसको संयन्त्र कमजोर देखियो : नैनसिंह महर
पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेकपा एमालेसँगको गठबन्धन सरकार सञ्चालनका लागि पार्टीबाट बनेको संयन्त्रले पर्दा पछाडिबाट प्रभावकारी काम गर्न नसकेको बताएका छन्। नेपाल मुस्लिम संघको दोस्रो गण्डकी...
रौतहट प्रहरीको सक्रियताः ३ हजार लिटर अबैध रक्सी बरामद
सञ्जय मिश्रा
रौतहट २० पुस । जिल्ला प्रहरी कार्यालय रौतहटको सक्रियताले ठूलो परिमाणमा अबैध रक्सीसहित रक्सी उत्पादनमा प्रयोग गरिने सामान बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले अवैध रूपमा सञ्चालित रक्सी भट्टीमा छापामारी ठूलो परिमाणमा...
पर्यटकीय जिल्ला सोलुखुम्बुको विकासलाई तीव्रता दिइनेछः प्रधानमन्त्री
सोलुखुम्बु, २० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमा विशेष योगदान दिने सोलुखुम्बुको विकासलाई तीव्रता दिन सरकारले कुनै कमी हुन नदिने बताएका छन ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा आज आयोजित ङिमदोर्जी शेर्पा पर्यटन सडक...
याे आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान केन्द्रित गर्ने बेला हाेः प्रचण्ड
काठमाडौं, २० पुस । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको बताएका छन ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौं वार्षिक साधारण सभा...
राप्रपा नेपालको बैठकमा कमल थापाको प्रतिवेदनमाथी छलफल जारी
काठमाडौं, २० पुस । राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक जारी रहेको छ।
काठमाडौंको नबदुर्गा पार्टी प्यालेस, चाबहिलमा बैठक चलिरहेको छ । हिजोको बैठकमा अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थितिको समिक्षा र पार्टीको भाबी कार्यदिशा...
सर्वोच्च बारमा आज निर्वाचन, कांग्रेस–एमाले निकट मुख्य प्रतिस्पर्धामा
काठमाडौं, २० पुस । आज सर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ ।
आज हुने निर्वाचनका लागि अध्यक्षसहित विभिन्न पदमा ३५ जना कानुन व्यवसायीले उम्मेदवारी दर्ता गराएको सर्वोच्च बारले जनाएको छ ।
अध्यक्षका लागि...
राप्रपा नेपालको केन्द्रीय समितीको बैठक आज पनि
काठमाडौं, २० पुस । राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक आज पनि जारी रहने भएको छ ।
काठमाडौंको नबदुर्गा पार्टी प्यालेस, चाबहिलमा बैठक चलिरहेको छ । हिजोको बैठकमा अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थितिको समिक्षा...
राप्रपा नेपालको केन्द्रिय समिति बैठक सुरू
काठमाडौं, १९ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)को केन्द्रीय समितिको बैठक सुरू भएको छ।
पार्टीको प्रथम महाधिवेशनको मिति टुंगो लगाउन शुक्रबारका लागि बैठक बोलाइएको राप्रपा नेपालले जनाएको थियो।
आज देखी काठमाडौंमा सुरू भएको बैठकमा...
एमाले उपाध्यक्षको पुस्तक बिमोचित
काठमाडौं, १९ पुस । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ‘आमा, सपना र ताराहरू’ नामक पुस्तक विमोचन भएको छ ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले उपमहासचिव प्रदीप...











