स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन

काठमाडौं, १९ पुस । स्वास्थ्य बिमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले प्रतिवेदन बुझाएको छ ।   स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई समितिले आज प्रतिवेदन हस्तान्तरण गरेको हो।   मन्त्रालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले प्रतिवेदनले सुझाव...

लोकतान्त्रिक व्यवस्था बलियो बनाउन एकताबद्द कांग्रेसको जरूरीः नेता सिंह

सप्तरी, १९ पुस । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था बलियो बनाउन नेपाली कांग्रेसलाई बलियो बनाउनुपर्ने बताएका छन ।   शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति सप्तरीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा...

पूर्वराष्ट्रपति भेटन बुढानिलकण्ठ पुगे ओली

काठमाडौं, १८ पुस । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटघाट भएको छ । प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास बुढानीलकण्ठ गएका थिए । करिब दुई  घण्टा भएको भेटमा नेकपा...

कांग्रेस एमालेको सरकार बने पछि कुनै स्क्यान्डल सुन्नु परेको छैनः उपप्रधानमन्त्री सिंह

काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले झाराटारा गरेर पार्टी नचल्ने बताएका छन । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १ले  बिहिबार सय दिने अभियान अन्तर्गत आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका आन्तरिक गतिविधि...

आजपा नेता विजय यादवले भेटे गुजरातका मन्त्री, भारतीय नेतासँगको भेटघाट जारी

काठमाडौं, १८ पुस । भारत भ्रमणमा रहेका  पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का स्थायी कमिटी सदस्य विजय यादव भारत प्रदेश राज्य गुजरातको ग्रामीण विकास, श्रम र रोजगार मंत्री बलवंतसिंह राजपूत...

पुस २१ गते देखी सुरू हुने केन्द्रिय समिति बैठकको अजेन्डा तय

काठमाडौं, १८ पुस । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठकको अजेण्डा तय गरेको छ । आगामी पुस २१ गते देखी सुरू हुने केन्द्रिय समितिको बैठकका लागि अजेन्डा तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । पुर्व...

एमाले सचिवालय बैठक सुरू

काठमाडौं, १८ पुस । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ।   पार्टी मुख्यालय च्यासल, ललितपुरमा बैठक सुरू भएको हो ।   केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार केन्द्रीय कमिटी बैठकको अजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ। एमालेको केन्द्रीय कमिटी बैठक...

माओवादीको स्थायी कमिटी बैठकमा पुर्व उपराष्ट्रपति पुन पनि सहभागी

काठमाडौं, १८ पुस । नेकपा (माओवादी केन्द्र) स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ।   बैठक पुस २१ देखि सुरु हुने केन्द्रीय समिति बैठकको तयारीमा केन्द्रित हुनेछ।   पुर्व उपराष्ट्रपति पुन पनि बैठकमा सहभागी भएका...

भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्बसम्मतले पारित

काठमाडौं । भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।   राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकले उपसमितिले तयार गरको प्रतिवेदनसहितको संशोधन विधेयक सर्बसम्मत रूपमा पारित गरेको हो ।   समितिले नेपाली कांग्रेसका...

बाल गायक सचिन परियारको निधन

काठमाडौं, १८ पुस । बाल गायक सचिन परियारको निधन भएको छ ।       महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । शिक्षण अस्पताल स्रोतका अनुसार उनको बिहिवार बिहान १०ः०० बजे निधन भएको हो ।     लामो...