बालबिबाह मुक्त अभियान सुरू, प्रधानमन्त्रीको शुभकामना
काठमाडौँ, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ‘बाल विवाह मुक्त नेपाल राष्ट्रिय अभियान’ सफल बनाउन शुुभकामना दिएका छन् ।
प्रधानमन्त्री निवास, बालुुवाटारमा अभियानकर्मीहरुसँग आज भएको भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल कल्याण परिषद्को अगुवाइमा...
श्रमको सम्मान आजको आवाश्यक्ताः राष्ट्रपति पौडेल
काठमाडौं, १६ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्कता भएको बताएका छन...
आज मधेस केन्द्रित नेताहरू एकै ठाउँमा उभिदैँ
काठमाडौं, १६ पुस । तराई–मधेश क्षेत्रबाट राष्ट्रिय राजनीतिमा उदाएका नेताहरूबीच एकताका लागि आज बिचार मन्थन हुदैँछ ।
मधेशी एकता समाजले आज ‘मधेशी शक्तियौंमें सहकार्यः आवश्यकता, चुनौती और अवसर’ विषयक विचार मन्थन कार्यक्रम गरेर बिभिन्न पार्टीमा...
मधेस केन्द्रित दलहरूबीच सहकार्यको प्रयास, त्रिपाठीले थाले वार्ता
काठमाडौं - तराई-मधेस केन्द्रित राजनीतिक दलहरूबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले वार्ता र संवादलाई तीव्र पारेको छ।
सोही क्रममा आइतबार जप्रपाका अध्यक्ष त्रिपाठी, वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादव र पूर्वमन्त्री...
निर्णय पुस्तिका दुरुपयोग गरेको अाराेपमा प्रशासकिय अधिकृत जोशीमाथी कारबाहीकाे माग
सञ्जय मिश्रा, रौतहट १५ पुस। कटहरिया नगरपालिकामा करोडौं अनियमितता गर्ने योजना अनुसार निर्णय पुस्तिका दुरुपयोग गरिएको पुष्टि भएसंगै जनप्रतिनिधिहरुले मेयर र प्रमुख प्रशासकीय अधिकृत माथी कार्वाहीको माग गरेका छन्।
उपमेयर रिता देवी यादवको नेतृत्वमा गएको...
नेकपा एसमा प्रवेश गर्नु अघि बामदेवले राखे सर्तै सर्त
काठमाडौं, १५ पुस । बामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्भावना रहेको जनाएका छन ।
आलोकनगरस्थित नेकपा एसको केन्द्रिय कार्यालयमा पुगेका गौतमले पार्टी प्रवेशका लागि सर्तहरू राखेको जनाएका छन ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग...
ओलीको गृह जिल्लामा प्रचण्डले गराए ६ सय बढीलाइ माओवादीमा प्रवेश
झापा, १५ पुस । विभिन्न पार्टी परित्याग गरी करिब ६ सय जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
गौरीगञ्जमा आयोजित खबरदारी सभालाइ सम्बोधन गर्न पुगेका अध्यक्ष प्रचण्डले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका छन् ।
यसरी बिभन्न...
शेरा दरबारको जग्गासँग जोडेकोमा आपत्ति, भन्छन, ‘ति पार्टी छाडेका मान्छे हुन्’
झापा, १५ पुस । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नुवाकोटको शेरा दरबार प्रकरणमा पार्टीलाइ जोडेकोमा आपत्ति जनाएका छन् ।
बिगत १२–१५ वर्षअघि नै पार्टी छाडेका व्यक्तिसँग जोडेर नुवाकोटको शेरा दरबारको जग्गासँग पार्टी नेतृत्वलाई जोड्ने प्रयास गरेको...
बामदेव गौतम नेकपा एसको कार्यालयमा
काठमाडौं, १५ पुस । बामदेव गौतम आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेका छन् ।
नेकपा बिभाजन पछि अलग बस्दै आएका गौतम पछिल्लो समयमा नेकपा एसमा प्रवेश गर्ने चर्चा परिचर्चाको बिचमा आलोकनगरस्थित नेकपा एसको कार्यालय...
नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता
काठमाडौं, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा लुुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको छ ।
प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको कार्यक्रममा लुुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा....








