सुन्दर र समृद्ध नेपाल हाम्रो साझा उद्देश्य होः प्रधानमन्त्री

काठमाडौं, १४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने  आफूहरुको साझा उद्देश्य भएको बताएका छन । नेकपा एमाले केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका अध्यक्ष ओलीले विभिन्न...

श्रीलंकाका लागि सिफारिस राजदुत नेपाली अनुमोदित

काठमाडौं, १४ पुस श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीलाई सर्बसम्मत रुपमा अनुमोदन भएका छन्। आइतबार बसेको संसदीय सुनुवाइ समितिकोबैठकले नेपालीलाई सर्वसम्मत अनुमोदन गरेको हो। समितिवाट अनुमोदन भए पछि अब राजदुत नेपालीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन् ।...

कर आतंक बन्द गर्न माग गर्दै आजपाको काठमाडौंमा प्रदर्शन

काठमाडौं १४ पुस। आम जनता पार्टी (आजपा)ले सरकारको मनोमानी कर आतंकका बिरुद्ध आज काठमाडौंमा सरकार बिरुद्ध प्रदर्शन गरेको छ । काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्क हुदै पुन कमलादीमै पुगेर...

प्रधानमन्त्री पर्सामा, सखुवा प्रसौनीका पुर्व अध्यक्षलगायत हजारौं एमालेमा प्रवेश

पर्सा, १४ पुस । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवा प्रसौँनी गाउँलिकाका पूर्व अध्यक्ष प्रदीप लगायतलाई आज एमालेमा प्रवेश गराएका छन्। एमालेको पर्सा जिल्ला कमिटीद्वारा सो गाउँपालिका-२, औराहा पञ्चगावामा आयोजित बृहत्...

नेपाल भारतका उच्च सुरक्षा अधिकारीहरुको बैठकको बर्दिबासमा

सञ्जय मिश्रा रौतहट १४ पुस। नेपाल र भारतका उच्च सुरक्षा अधिकारीहरुको बैठक मधेश प्रदेशको बर्दिबासमा सम्पन्न भएको छ। नेपाल र भारतको सीमा क्षेत्रमा हुने अबैध गतिबिधि पुर्ण रुपमा नियन्त्रण गर्ने दुईदेशिय उच्च सुरक्षा अधिकारीहरुको बैठकले निर्णय...

पर्यटन मन्त्रीले पोखरा बिमानस्थल नचलाएकोमा सञ्चारमन्त्रीको गुनासो

पोखरा, १४ पुस । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउनु दुःखको कुरा भएको बताएका छन् । पोखरामा शनिबारदेखि सुरु भएको २६ औँ सडक महोत्सवको उद्घाटन...

सङघीय संसदको एक समितिको बैठक बस्दै

काठमाडौं, १४ पुस । संङघीय संसदको समितिको बैठक बस्दैँछ ।   संसद सचिवालयका अनुसार आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैँछ ।   बैठकमा समितिबाट सम्पादन भएका कार्यहरुको पूनरावलोकन सम्बन्धमा छलफल हुने जनाइएको छ । बैठक...

प्राप्त ज्ञानलाई मुलुकको समृद्धि र सुखका लागि प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समद्ध र सुखीरुपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका छन्। त्रिभुवन विश्वविद्यालयद्वारा आज दरशथ रंगशालामा आयोजित ५०...

माओवादी बलियो भए देशमा सुशासनको नयाँ युग सुरु हुन्छ : अध्यक्ष प्रचण्ड

पुनर्वास । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए देशमा सुशासनको नयाँ युग सुरु हुने बताएका छन्। कञ्चनपुर जिल्लाको पुनर्वासमा आयोजित भ्रष्टाचार र वेथितिका विरुद्ध खबरदारी...

प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। शनिबार सिंहको १३ओैं दिनको पुण्यतिथिमा नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पिएल...