रास्वपाद्दारा अनुशाषन आयोगमा तीनजना नियुक्त

काठमाडौं, १२ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले अनुशाषन आयोगमा तीन जनालाइ नियुक्त गरेको छ । काठमाडौं केन्द्रीय कार्यालयमा बिहीबार बसेको बैठकले केन्द्रीय अनुशासन आयोगमा नवलपरासीका अधिवक्ता कमल प्रसाद पोखरेल र ताप्लेजुङ घर भएका...

स्वदेशी बस्तुको प्रयोग बृद्दी र रूग्ण उधोगबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

काठमाडौँ, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग, ऋग्ण उद्योगहरुको प्रभावकारी सञ्चालन र रोजगारीवृद्धिका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा...

अस्थिरताको सोच भएका प्रचण्डले डायनामिक हुँ भन्न सुहाउन्न: प‍ोखरेल

काठमाडौं, १२ पुस । नेकपा एमालेका महासचिव मुलुक निर्माणको लागि आत्मविश्वासको साथ अघि बढ्नु पर्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार नवलपुरको गैँडाकोटमा विधान तथा नीति निर्माणको सन्दर्भमा आयोजना गरेको विस्तारित बैठकमा...

जनप्रतिनिधिद्वारा अनुदान कटौैती नगर्न ध्यानाकर्षण

काठमाडौँ, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घले कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जनजस्ता विषयमा छलफल गर्न राष्ट्रिय समन्वय परिषद्को तेस्रो बैठक बस्नुपर्ने लगायत विभिन्न...

भीम रावलले स्पष्टीकरण पनि दिनु भएन, अनुशाषनहिन काम गरे पछि कारबाही: ईश्वर पोखरेल

काठमाडौं, १२ पुस। नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावल पार्टी अनुशासनमा नरहेको कारण कारबाही गर्नुपरेको बताएका छन्। शुक्रबार प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले पार्टीको मूल्य मान्यता र अनुशासन भित्र...

रबि लामिछानेलाई अदालत लगियो

पोखरा, ११ पुस ।।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रबि लामिछाने विरुद्ध मुद्दा दायर भएसँगै आजदेखि बयान हुने भएको छ । यतिखेर लामिछानेलाई अदालत लगिएको छ । सोमवार र मंगलबार अदालतमा लगिए...

नेकपा एमालेको सचिवालय बैठक सुरू

काठमाडौं, १० पुस । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ। च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा बस्ने उक्त सचिवालय बैठकले समसमायिक राजनीतिक बिषय तथा आगामी केन्द्रिय कमिटीको मिति र बैठकको अजेन्डा तय गर्ने भएको...

बाँडिचुडी खान कांग्रेस-एमालेको सरकार बनेको होईन: ईश्वर पोखरेल

काठमाडौं, १० पुस।  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय सङ्कटको बेलामा कांग्रेस र कम्युनिष्ट मिल्दै आएका बताएका छन। नेपाल पत्रकार महासंघको नयाँ निर्वाचित केन्द्रीय समितिलाई बधाई तथा कार्य सफलताको शुभकामना दिन नेपाल प्रेस युनियन र...

सत्तारुढ गठबन्धनको कार्यदलको बैठक सम्पन्न, संविधान संसोधनको अजेन्डा अघि सारिने

काठमाडौं, १० पुस । नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको सरकार सञ्चालन सबन्धि कार्यदलको बैठक सम्पन्न भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सरकारलाई अझ प्रभावकारी बनाउनका लागि प्रयास जारी राख्ने प्रारम्भिक सहमति...

सहकारी ठगी प्रकरणमा एमालेकी पुर्व सांसद पक्राउ

पोखरा, १० पुस । सहकारी ठगी प्रकरणमा एमालेकी पुर्व सांसद पक्राउ परेकी छिन् । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पूर्वप्रदेश सभा सदस्य मिना गुरुङलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीका एसपी श्यामबावु ओलियाका...