राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ः१५ बजे बस्ने भएको हो । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ताे छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल हुने छ । सदनको आजको सम्भावित कार्यसूचीमा छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने...

तिन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तिन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ९ः३० बजे प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै छ । बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् द्वारा सञ्चालित अनुसन्धानात्मक...

कर्मचारीलाइ राजनीति नगर्न सरकारको चेतावनी

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउने सक्ने चेतावनी दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै निजामती कर्मचारीलाई निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्ण...

वैशाख ३१ गते पूर्वपश्चिम राजमार्गमा चक्का जाम, साथ दिन सुकुम्बासीको अपिल

काठमाडौं । अखिल नेपाल सुकुम्बासी संघले पूर्वपश्चिम राजमार्ग ५ घण्टाका लागि चक्का जामको घोषणा गरेका छन् । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि वैशाख ३१ गते विहान ५ बजेदेखि १० बजेसम्मको लागि चक्का...

मधेश प्रदेशलाई चालु आर्थिक वर्षमा साक्षर घोषणा गर्ने तयारी, उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौं । मधेश प्रदेशलाई चालु आर्थिक वर्षभित्र साक्षर घोषणा गर्ने तयारीस्वरूप गठित उच्चस्तरीय विज्ञ कार्यदलले तयार पारेको प्रतिवेदन आज जनकपुरधाममा औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल को प्रमुख...

छैठौँ रारा ट्रेल रनको उपाधिमा दलबहादुर र सुनमाया

मुगु । मुगु जिल्लाको रारातालमा सुरु भएको छैठौँ रारा ट्रेलरनको उपाधी जुम्लाका दलबहादुर कुवंर र सुनमाया बुढाले हात पारेका छन् । पुरुषतर्फ जुम्ला तातोपानी गाउँपालिका ७ जुम्लका दल बहादुर कुवंर र महिलातर्फ जुम्ला पातरासी...

कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ । पार्टी सभापति गगन थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा (७) बमोजिम समिति पुनर्गठन गरेका हुन् । पुनर्गठित समितिको केन्द्रीय...

सरकारको नीति तथा कार्यक्रमप्रति सांसद सुबेदीको असन्तुष्टि व्यक्त

काठमाडौं । राष्ट्रियसभाका सांसद झकुप्रशाद सुबेदीले सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आज बसेको राष्ट्रिय सभा (एक्काइसौँ अधिवेशन) बैठकमा बाल्दै उनले राष्ट्रले ठूलो लगानी गरेका आयोजना र राष्ट्रिय गौरवका योजनाबारे दस्तावेज...

बिहीबार बस्ने गरी सकियो राष्ट्रियसभा बैठक

काठमाडौं । राष्ट्रियसभाको बैठक भोलि (बिहीबार) बस्ने गरी स्थगित भएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले भोलि बिहान ११ बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिए ।