नेता शाहद्धारा रुकुमका काङ्ग्रेस नेता कार्यकर्तालाई चुनावीसभामा सहभागी हुन निर्देशन

रुकुम । नेपाली काङ्ग्रेसका नेता, पूर्वराज्यमन्त्री तथा रुकुम पश्चिमका बाम-लोकतान्त्रिक गठबन्धनका संयोजक गोपालजिजङ्ग शाहले रुकुममा हुने बाम-लोकतान्त्रिक गठबन्धनको चुनावी कार्यक्रममा भाग लिने काङ्ग्रेसका कार्यकर्तालाई निर्देशन दिएका छन् । आईतवार जिल्लाको त्रिवेणी गाउँपालिका स्थित सिम्रुतुमा सम्पन्न...

अर्थमन्त्री जनार्दन शर्माको चुनावी सभामा रुकुमका नेताहरू कसले के भने?

जनताको चाहना,आवश्यकता अनुसार र पार्टीको निर्णय अनुसार मेरो चौथोपटक उम्मेदवार हो - अर्थमन्त्री शर्मा काङ्ग्रेस कार्यकर्ता तथा स्वतन्त्र उम्मेदवार तारक केसीलाई कारबाही गरिन्छ - मानबहादुर नेपाली माओवादीले लगाएको कालोमोसो र जुत्ताको माला बिर्सिएर माओवादीलाई भोट माग्दैछु...

माओवादीले लगाएको कालोमोसो र जुत्ताको माला बिर्सिएर माओवादीलाई भोट माग्दैछु : काङ्ग्रेस नेता शाह

रुकुम पश्चिम । नेपाली काङ्ग्रेसका नेता, पूर्वराज्यमन्त्री तथा रुकुम पश्चिमका बाम-लोकतान्त्रिक गठबन्धनका संयोजक गोपालजिजङ्ग शाहले विगतमाओवादीले लगाएको कालोमोसो र जुत्ताको माला बिर्सिएर माओवादीलाई नै भोट माग्न आएको बताएका छन् । रुकुम पश्चिमकबध बाम-लोकतान्त्रिक गठबन्धनको...

एमाले उम्मेदवार कोमल वलीको चुनावी भेलामा विद्यार्थी

दाङ । दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कोमल वलीले विद्यार्थीलाई राखेर चुनावी भेला गरेकी छिन् । निर्वाचन आचारसंहिता विपरीत स्कुलका विद्यार्थीलाई राखेर गरिएको चुनावी भेलाको तस्वीर अहिले सामाजिक सञ्जालमा...

एमालेले जनमतको अपमान गरेको छ : मन्त्री चौधरी

काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले संविधान पार्टी भन्दा कयौँ गुणा ठुलो रहेको धारणा व्यक्त गरेका छन् । सत्ता गठबन्धनले आयोजना गरेको राप्ती गाउँपालिका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, ‘नयाँ...

बिगतको नेतृत्व जस्तै जितेपछि हराउदिन म सधैं मतदातासँग हुन्छु – उम्मेदवार थापा

मनहरी । मंसिर ४ मा हुन गईरहेको आसन्न निर्वाचनको लागि मकवानपुर जिल्ला क्षेत्र नं. २ ख का उम्मेदवार लाल बहादुर थापाले आफुले जिते बिगतको नेतृत्व जस्तै जितेपछि अनुहार नदेखाउने नभई सधै मतदाताको सम्पर्कमा रहने...

एक करोड थान मतपत्र छाप्न बाँकी

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आवश्यक पर्नेमध्ये अब एक करोड थान मतपत्र मात्रै छपाइ हुन बाँकी छ । दुवै प्रणालीतर्फ गरी करिब आठ करोड मतपत्र आवश्यक...

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र बेलायती सभामुखबीच भेटवार्ता

काठमाडौं। बेलायतको भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको तल्लो सदन हाउस अफ कमनका सभामुख सर लिण्डसे होयलबीच भेटवार्ता भएको छ। मंगलबार बेलायती संसद् भवनमा भएको उक्त भेटका अवसरमा उनीहरुबीच नेपाल र संयुक्त अधिराज्यबीचको...

मकवानपुरमा एमाले उम्मेदवारहरु गाउँ गाउँमा

सविन लोप्चन तामाङ हेटौंडा । नेकपा एमाले मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार महेश बर्तौला र प्रदेश सभा सदस्य उम्मेदवार लाल बहादुर थापा गाउँ पुगि रहेका छन् । नेताहरुले मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरको पहाडी...

बाम लोकतान्त्रिक गठबन्धन अझै लामो समय सम्म रहनु पर्छ : कुमारी मोक्तान

हेटौडा । नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा मकवानपुर क्षेत्र नम्बर २ (क) का उम्मेदवार कुमारी मोक्तानले हालको गठबन्धन संविधानको कार्यन्वयन र रक्षाको लागि अझै लामो समयसम्म गठबन्धन हुन जरुरी रहेको बताएकी छन् । हेटौडामा...