काङ्ग्रेस र माओवादीको चुनावी वडा सभा सम्पन्न
सविन कुमार लोप्चन
हेटौंडा । मकवानपुर जिल्लाको राक्सिराङ गाउँ पालिका वडा नम्बर ६ मा नेपाली काङ्ग्रेस र माओवादी को दुई छुट्टाछुट्टै वडा सभा सिलिङ्गेमा सम्पन्न भएको छ।
नेपाली कांग्रेसको वडा सभामा प्रमुख अथितिको रुपमा नेपाली काङ्ग्रेस...
सुर्खेतमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप, वडाध्यक्षका प्रत्यासी घाइते
काठमाडौ । सुर्खेतको बादेपिपलमा नेकपा एमाले र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएको छ । बिहिबार राति ११ बजेतिर सुर्खेतको सिम्ता गाउँपालिका–६ का काँग्रेसका वडा अध्यक्षका उम्मेदवार उपेन्द्र सिंहलाई एमालेका कार्यकर्ताले आक्रमण गरेका थिए ।
झडपमा...
माओवादीको चुनावी सभामा कांग्रेस–एमालेका कार्यकर्ताद्धारा ढुंगा प्रहार
रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ७ मा चलिरहेको चुनावी सभामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुले ढुंगा प्रहार गरेका छन् । वडा नम्बर ७ को कोटजहारीमा जारी वडा नम्बर ७ र...
रुकुमको त्रिवेणी ९ मा तरुण दल र वाईसीएलबीच झडप
रुकुम । रुकुम पश्चिमको त्रिवेणी-९ मा नेपाली काङ्ग्रेस निकट तरुण दल र नेकपा माओवादी केन्द्र निकट वाईसीएल कार्यकर्ताबीच झडप भएको छ । कांग्रेस कार्यकर्ताले माओवादीको वडा कार्यालयमा तोडफोड तथा पोष्टर, झण्डा फालेपछि विवाद भएको...
नेपाली काङ्ग्रेस त्रिवेणीको चुनावी अभियान सुरु
रुकुम । नेपाली काङ्ग्रेस त्रिवेणी गाउँपालिकाले चुनावी कार्यक्रम तिब्र पारेको छ । आगामी वैशाख ३० मा हुन लागेको स्थानीयतह निर्वाचन केन्द्रित रहेर त्रिवेणी काङ्ग्रेसले चुनावी अभियान थालेको हो ।
आइतबार त्रिवेणी गाउँपालिका-३ बाट काङ्ग्रेसले चुनावी...
एमाले अध्यक्ष ओलि आज हेटौंडा आउदै
सविन कुमार लोप्चन
हेटौंडा । नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलि आज मकवानपुर आउने भएका छन् । वैशाख ३० मा हुने स्थानीयतह निर्वाचनको लागि आयोजित चुनावी सभालाई सम्बोधन गर्न आज बागमती प्रदेश राजधानी हेटौंडा आउने...
त्रिवेणीमा माओवादीको चुनावी अभियान: शनिबार ९ नम्बर वडामा चुनावी सभा
रुकुम । रुकुम पश्चिमको त्रिवेणीमा नेकपा माओवादी केन्द्रले चुनावी अभियान तिब्र पारेको छ । त्रिवेणी माओवादीले आगामी वैशाख ३० मा हुन लागेको स्थानीयतह निर्वाचन लक्षित चुनावी अभियान तिब्र पारेको हो ।
चुनावी अभियान अन्तर्गत माओवादी...
त्रिवेणीमा जित सुनिश्चित छ, पहिलो लक्ष्य जनता प्रति उत्तरदायी भएर काम गर्नुछ – गणेश...
रुकुम (पश्चिम) । वैशाख ३० मा हुन लागेको स्थानियतह निर्वाचनको लागि रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा नेकपा माओवादी केन्द्रको तर्फका अध्यक्षका उम्मेदवार गणेश केसी "हिमाल"ले आफु निर्वाचित भएपछि पहिलो लक्ष्य जनता प्रति उत्तरदायी भएर काम...
हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला पक्षद्वारा नयाँ पार्टी घोषणाको तयारी
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट निष्काशन भएपछि हेमन्तप्रकाश ओली ‘सुर्दशन’ र धर्मेन्द्र बास्तोला नयाँ पार्टी घोषणाको तयारीमा जुटेका छन् । सो पक्षको बैठक बुधबार बिहान ललितपुरमा बसेको छ ।
आजै बिहान...
कंचनपुरको कृष्णपुर-४ मा स्वतन्त्रबाट सिंहको उम्मेदवारी
समीर माल्ल
काठमाडौं । आगामी वैशाख ३० हुने स्थानीयतह निर्बाचनको लागि कंचनपुर जिल्लाको कृष्णपुर नगरपालिकाको ४ को वडा अध्यक्षमा खगेन्द्र बहादुर सिंहले उम्मेदवारी दर्ता गराएकन छन् ।
दार्चुला जिल्लाको तत्कालीन लटिनाथ गाबिसको मार्मा मटेलाबाट २ दशक...











