राक्सिराङ्का युवा नेता तितुङ काङ्ग्रेस मकवानपुर जिल्ला सदस्यमा निर्वाचित
सविन कुमार तामाङ
मकवानपुर : नेपाली काङ्ग्रेस मकवानपुर जिल्लाको १४ औं अधिवेशनबाट राक्सिराङ गाउँ पालिकाको युवा नेता जय बहादुर तितुङ फागुन १६ गते सम्पन्न अधिवेशनबाट निर्वाचित भएका छन ।
नेता तितुङ लामो समय संघर्ष पछि आफ्नो...
गठबन्धन जोगाउने र राष्ट्रिय समस्या समाधान गर्ने उपाय खोजिरहेका छौँ : प्रचण्ड
काठमाडौँ ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन नटुटाई राष्ट्रिय समस्याको समाधान खोज्नेतर्फ दलहरुको ध्यान केन्द्रित भएको बताएका छन ।
प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस तथा सहिद सप्ताहको सन्दर्भ पारेर नेपाल...
सभामुखको विकल्प खोज्न कांग्रेस तयार
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट पास गर्ने विषयमा सत्ता गठबन्धनभित्र असहमति चुलिएपछि प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस गठबन्धनको विकल्प खोज्दै अघि बढ्न तयार भएको छ ।
पाँच दलीय गठबन्धन बनेको १० महिनामा...
कोरियामा मौसमी कामदार र इजरायलको निर्माण क्षेत्र पठाउनेसहित विभिन्न ६ वटा समिति बन्यो
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी तथा आन्तरिक श्रम बजार व्यवस्थित गर्न विभिन्न कार्यदल तथा वार्ता समिति गठन गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारी तथा...
एमसीसीको विपक्षमा छौँ : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्याक्ट एमसीसीको विपक्षमा रहेको बताएका छन् ।
आइतबार सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेपछि फेसबुकमा प्रचण्डले विवाद र विरोधका...
एमसीसी टेबल भएपछि माधव नेपालले भने– पास गर्न समर्थन हुँदैन
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी टेबल भएपछि पास गर्न आफूहरुको समर्थन नरहने बताएका छन् ।
आइतबार प्रतितिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत समाजवादीका पास गर्ने पक्षमा नरहेको बताएका हुन् ।...
नेपाली समाजलाई थप धु्रवीकरण हुनबाट रोक्न एमसिसी कार्यसूचीमा
काठमाण्डौं । सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौता’लाई सदनमा प्रस्तुत गर्ने विषयलाई लिएर उठेका आवाजका आधारमा नेपाली समाजलाई थप धु्रवीकरण हुनबाट रोक्न...
गठबन्धनमा गतिरोध, बालकोटमा वार्ता
काठमाडौं । एमसीसी संसद्मा टेबल गरी अनुमोदन गर्ने प्रधानमन्त्रीको प्रयासमा सत्ता गठबन्धनकै दलले अवरोध गरिरहेका छन्। बिहीबार पनि त्यही क्रम चल्यो। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेतृत्व र अन्य नेता राखेर दुईपटक छलफल चलाए।...
एमसीसीका विषयमा गठबन्धनका नेताहरूबीच गम्भीर छलफल भयोः मन्त्री कार्की
काठमाडौं। सकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीबारे गठबन्धनका नेताहरूबीच गम्भीर छलफल भएको बताएका छन् । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसीका विषयमा गम्भीर छलफल भएको उनले बताए ।
बहस अझै जारी नै रहने भएकाले भोलि पुनः...
गठबन्धनको बैठक सुरु:एमसीसीबारे निर्णय लिने
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक पाँच बजेपछि सुरु भएको हो । गठबन्धनको बैठकले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे निर्णय लिने छ ।
एमसीसी र...










