सत्ता गठबन्धनमा फेरि खटपट : सडकदेखि संसद्सम्म दुई धार

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) विषयलाई लिएर सत्ता गठबन्धनमा फेरि खटपट सुरु भएको छ । गठबन्धनमा रहेका पाँच दल एमसीसीको विषयमा सडकदेखि संसद्सम्म नै विभाजित देखिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता...

गठबन्धनभित्रैबाट देउवा घेराबन्दीमा

काठमाडौं । एमसिसीको विषयलाई लिएर सत्ता गठबन्धनभित्रैबाट प्रधानमन्त्री शेरबहादुर देउवा घेराबन्दीमा परेका छन्। सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (एस) र राष्ट्रिय जनमोर्चाको घेराबन्दीमा प्रधानमन्त्री परेका हुन् । एमसिसीबारे सरकारमा रहेका दलहरूबीच फरकफरक...

एमसिसी संसदबाट पारित हुन्छ : नेता निधि

काठमाण्डौं । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि एमसिसी संसद्बाट पारित हुने विश्वास व्यक्त गरेको छ । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गदै नेता निधिले भने, “विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत...

एमसीसी जबर्जस्ती पास गर्ने प्रयास नगर्न खनालको चेतावनी

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले जबर्जस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली काँग्रेसलाई चेतावनी दिएका छन् । सम्मानित नेता खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सो...

एमसीसी संसदमा टेबल हुनबाट प्रचण्डले रोके

काठमाडौं ।एमसीसी आज संसदमा टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो । बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक...

६ राजनीतिक दलद्वारा एमसीसीको विरोध स्वरुप नेपाल बन्द

काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बिरुद्धमा आज विभिन्न राजनीतिक दलले नेपाल बन्द आह्वान गरेका छन् । बन्द आह्वानपछि देशभर जनजीवनमा केही असर परेको छ । मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकार माओवादी, विप्लव नेतृत्वको नेपाल...

युवा नेता जय बहादुर तितुङद्वारा काङ्ग्रेस मकवानपुर जिल्ला सदस्यमा उमेरद्वारी घोषणा

मकवानपुर । मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिक वडा नं. ८ निवासी नेपाली काङ्ग्रेसका युवा नेता जय बहादुर तितुङ्गद्वारा मकवानपुर जिल्लाको अधिवेशन १४ औं अधिवेशनको लागि उमेरद्वारी घोषणा गरेका छन् । तितङ्ग काङ्ग्रेस राक्सिरङ्को उदयमान तथा प्रभाव...

भोलि बस्ने संसद बैठक पनि एमालेले अवरोध गर्ने

काठमाडौ। प्रमुख प्रतिपक्षी दल एमालेले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ । बुधबार बस्ने संसद बैठकमा...

मन्त्री आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजियो- सचिवालय

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ। निरन्तर रूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै...

मधेस प्रदेश सरकारले पहिलोपटक जनयुद्ध दिवस मनाउने

जनकपुर । मधेस प्रदेश सरकारले पहिलोपटक अगामी फागुन १ गते जनयुद्ध दिवस मनाउने भएको छ । यसक्रममा सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ । अगामी फागुन १ गते ती परिवारलाई सम्मान...