वाईसीएल नेपालको एक सय ६५ जना केन्द्रीय सदस्य
काठमाडौं । नेकपा माओवादी केन्द्रको योङ कम्युनिस्ट लिग (वाईसीएल) को १६१ जना केन्द्रीय कमिटी गठन गरेको छ । चैत ४ र ५ गते काठमाडौंमा बसेको वाईसीएलको केन्द्रयि समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै,...
प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ- कांग्रेसका नेता सिंह
काठमाडौं। ]नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन्।आइतबार चाक्सीबारीस्थित आफ्नै निवासमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) परित्याग गरेका कार्यकर्तालाई नेपाली कांग्रेस पार्टीमा प्रवेश...
एमाले भित्र ओलीको एकाधिकार
काठमाडौं । सत्तारूढ नेकपा एमाले ओली समुहको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष तथा दलको नेता केपी शर्मा ओलीलाई अधिकार थपेको छ । एमालेमा एकाधिकार प्रयोग गरेर अगाडि बढ्ने ओलीको रणनीतिक योजनामा ओली पक्ष नेताहरूको...
पुरानो सम्बन्धमा फर्कन खोज्दै प्रचण्ड–बाबुराम
काठमाडौं । नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईसँग पटकपटक भेटघाट गरेको खुल्न आएको...
अध्यक्षलाई अधिकार थप्दै ओली पक्ष केन्द्रीय कमिटी बैठक सम्पन्न
काठमाडौं । सत्तारूढ नेकपा एमाले ओली समुहको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष तथा दलको नेता केपी शर्मा ओलीलाई अधिकार थपेको छ ।
शनिबार बालुवाटारमा बसेको केन्द्रीय केन्द्रीय समिति बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको...
बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकमा गौतमको सहभागीता
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव . बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकमा सहभागी भएका छन् । एमालेको कुनै पनि पक्षमा नखुलेका गौतम शनिबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय...
रेशम चौधरीको रिहाईलाई सत्ता लेनदेनको विषय बनाउनु बेइमानी : राजकिशोर यादव
काठमाडौँ । जनता समाजवादी पार्टी (जेसपा)का नेता राजकिशोर यादवले रेशम चौधरीको रिहाईलाई सत्ता लेनदेनको विषय नबनाउन आग्रह गरेका छन् । चौधरीसहितका थरुहट आन्दोलनका आन्दोलनकारी राजबन्दी भएको भन्दै उनले सीके राउत र विप्लवहरुलाई झै व्यवहार...
एसिड आक्रमण विरुद्धको विधेयकमाथि कुनै पार्टीले बिरोध गरेको छैन: पम्फा भुसाल
माओवादी केन्द्रकी नेतृ एवं सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएकी छिन् । उनले प्रधानमन्त्री ओलीले चालेको कदम सर्वोच्चले असंवैधानिक भएको फैसला गरेपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएकी हुन्...
गल्ती स्वीकारेर मार्गप्रशस्त गर्नुपर्दैन ? : नेता खाँड
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले आफूले गरेको संसद विघटन अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ कि पर्दैन भनी प्रश्न उठाएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसद...
केही दिनभित्र ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने कसरत
काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध केही दिनभित्र अविश्वास प्रस्ताव ल्याउने कसरत भइरहेको छ। ओलीले नेपाली कांग्रेस वा जनता समाजवादी पार्टी (जसपा) सँग नाटकीय सहमति गरेबाहेक माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र...