एकीकृत समाजवादी पार्टीको भविष्य उज्ज्वल छ – मेटमणि चौधरी
दाङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भविष्य उज्ज्वल रहेको सो पार्टीका केन्द्रीय सदस्य मेटमणी चौधरीले बताएका छन् । माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम जस्ता नेताहरु सो पार्टीमा रहेकोले पार्टीको भबिष्य उज्ज्वल...
मूल्यवृद्धि फिर्ता लिन विद्यार्थी सङ्गठनको माग
काठमान्डू । पाँच विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । ती सङ्गठनले आज एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले सम्पूर्ण तथ्य र तथ्याङ्कलाई लुकाएर अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको...
जेठ २ को संरचना फर्किएको एमालेमा पनि पूर्वमाओवादी नेताहरु सहभागी
काठमाडौं । जेठ २ को संरचनामा फर्कने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठकमा पूर्व माओवादीका नेताहरु पनि सहभागी भएका छन् ।
सोमबार एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा भएको सहमति अनुसार नेकपा एमालेको २०७५ जेठ...
क्रियाशिल सदस्यता विवाद टुंग्याउने अन्तिम कसरतमा देउवा र पौडेल
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस भित्र सधै विवाद विषय बनिरहने क्रियाशिल सदस्यता सम्बन्धी विषय टुंग्याउन सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलसँग वार्तामा जुटेका छन् । क्रियाशिल सदस्यता विवाद टुंग्याउने अन्तिम कसरतमा देउवा र...
मुख्यमन्त्री केसीले पाए विश्वासको मत
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज प्रदेशसभामा विश्वासको मत लिनुभएको छ । सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन ।
प्रदेशसभामा रहेको...
भाजपा नेता विजय चौथाइवाले प्रधानमन्त्री देउवालाई भेटे
काठमाडौं । भारतीय जनता पार्टी विदेश विभागका प्रमुख विजय चौथाइवाले नेपाल आएका छन् । आज नेपाल आइपुगेका चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेका हुन ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि विदेश मामिलाका रणनीतिकारका रुपमा चिनिएका...
माओवादी केन्द्रले प्रदेश पदाधिकारी र जिल्ला इन्चार्ज तोक्यो
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्जहरु तोकेको छ । हिजो र आज दुई दिन चलेको स्थायी समिति बैठकले सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी पनि तोकेको हो।
प्रवक्ता नारायणकाजी श्रेष्ठका...
राष्ट्रिय युवा संघ मकवानपुरको जिल्ला कमिटी घोषणा
मकवानपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल मकवानपुरको जिल्ला कमिटि घोषणा भएको छ । शनिबार हेटौँडामा कार्यक्रमको आयोजना गरि ३ सय ११ सदस्यीय जिल्ला कमिटि घोषणा गरिएको हो । जिल्ला सदस्यहरुको शनिबार...
सभापतिको उम्मेद्वारीबाट पछि हट्दिन : काङ्ग्रेस नेता सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन् ।शनिबार काठमाडौंको चन्द्रागिरी नगर समितिले आयोजना गरेको विचार गोष्ठीमा नेता सिंहले आफू सम्पूर्ण रुपले पार्टीको सभापति बन्न सक्षम रहेको भन्दै पछि...
ठाकुर नेतृत्वको लोसपा पनि सरकारमा सहभागी हुने
काठमाडौं । निर्वाचन आयोगमा नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा दर्ता गराएका महन्थ ठाकुर पनि सरकारमा सहभागी हुने भएका छन् ।
आयोगले नयाँ दललाई मान्यता दिए आफूहरु सरकारमा जान सकारात्मक रहेको नेताहरुले बताएका छन् लोसपाका...











