कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ। तनहुँको व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।
निषेधाज्ञा तोडेपछि पौडेललाई नियन्त्रणमा लिइएको तनहुँ प्रशासनले जनाएको छ। प्रमुख...
भुक्ने कुकुरहरूको भलो होस् : भट्टराई
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एंव पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफुविरुद्ध अनर्गल दुष्प्रचार गर्नेहरूलाई विन्सटन चर्चिलको शब्द सापटी लिएर भुक्ने कुकुरको संज्ञा दिएका छन । उनले ट्विट गर्दै सो कुरा भनेका...
नेकपाको सचिवालय बैठक आज पनि बस्दै, अध्यक्ष ओली सहभागी नहुने
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज पनि बस्ने भएको छ । आज दिउँसो १ बजे बस्ने बैठकमा भने अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने बताईएको छ ।
हिजोको सचिवालय बैठकमा नै...
नेकपा सचिवालय बैठक सकियो
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) को सचिवालय स्तरको बैठक सकिएको छ ।शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुबै अध्यक्षले राखेको राजनीतिक प्रस्ताव लगायत...
प्रधानमन्त्री ओली पनि टिकटकमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक अकाउन्ट सञ्चालनमा ल्याएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो।
प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार टिकटकले प्रधानमन्त्रीको अकाउन्ट भेरिफाइ गरिसकेको छ। प्रधानमन्त्री पहिलादेखि नै फेसबुक र...
दुबै अध्यक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष छाडेमा नेतृत्व लिन तयार छौँ : मन्त्री पुन
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुनले दुबै अध्यक्षले छोडे दोस्रो पुस्ता नेतृत्वका लागि तयार रहेको बताएका छन् ।
उर्जा मन्त्री समेत रहनु भएका पुनले रोल्पाको लाकुरीमा सोमबार ३३र११...
गणतन्त्रको भात पाक्न ढिलो भयो भन्दैमा राजतन्त्रको गोबर नखाऊ : डा.भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी जसपा नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिलो भयो भन्दैमा राजतन्त्रको गोबर नखान आग्रह गर्नु भएको छ ।
डा.भट्टराईले केहि दिन यता केहि स्थानहरुमा राजतन्त्रको...
ओलीले सचिवालयमा खामभित्र राखेर बाँडेको प्रस्ताव (पूर्णपाठसहित)
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । बैठक सकिएसँग अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुुत गरेको प्रस्ताव के आयो भनेर यतिबेलो धेरैको चासो बढेको छ ।...
नेकपा सचिवालय बैठक जारी: लिखित जवाफ प्रस्तुतिमा
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको बैठकमा अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गरिरहेका छन ।
प्रधानमन्त्रीका...
कर्णाली प्रदेश सरकारका ९ महत्त्वपूर्ण निर्णय
रुकुम । कर्णाली प्रदेश सरकारले ९ महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ । प्रदेश सरकारको मंसिर ११ गते बसेको मन्त्रीपरिषद बैठकको निर्णय प्रवक्ता तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले सार्वजनिक गरेकी हुन...