लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा आज टुंगो
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि बुधबार प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ । अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बुधबार दिउँसो १ बजे बस्न लागेको हो...
नेपाल समूहबिना नै अघि बढ्यो एमाले, असन्तुष्टि कायमै
काठमाडौँ । पार्टीभित्रको आन्तरिक किचलो कायमै रहेको बेला नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशनको आयोजना गर्ने भएको छ । एमाले संस्थापन पक्षको सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी...
एमालेको संशोधित विधानमा प्रस्ताव पारित: २२५ जनाको केन्द्रीय कमिटी, सचिव बढ्ने
काठमाडौं। तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकबाट विधान संशोधन प्रस्ताब पारित भएको छ। विधान संशोधन प्रस्तावमा केन्द्रीय समितिको संख्या २२५ जना हुने प्रस्ताव गरिएको छ ।
यस्तै अध्यक्ष र महासचिव...
जसपाका तीन सांसदको रिटमाथि अन्तरिम आदेश नहुने, पोखरेल नेतृत्वको सरकार संकटमा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनीका ३ सांसदहरूको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सो रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
नेकपा (एमाले) का नेता...
एमाले स्थायी कमिटी बैठक-विधान संशोधन मस्यौदा प्रस्ताव पारित गर्ने
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको स्थायी कमिटी बैठकले विधान संशोधन मस्यौदा प्रस्ताव पारित गर्ने बताइएको छ ।
ओली पक्षको यसअघि नै बसेको स्थायी कमिटी...
देउवाले कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने अवस्थामा पुर्याए : नेता पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवाले नेपाली कांग्रेस निर्वाचन आयोगसँग भिख माग्ने बनाएको आरोप लगाएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत् नेता पौडेलले यस्तो आरोप लगाएका हुन ।
पार्टी सभापति शेरबहादुर देउवाले...
विकल्पसहित परीक्षा स्थगित गर्न सरकारलाई नेता थापाको सुझाव
काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री तथा सांसद गगन थापाले कक्षा १२ का विद्यार्थी अलमलमा नपर्ने गरी विकल्प खोज्न सरकारलाई सुझाव दिएका छन् । स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न गरेको सिफारिशका सन्दर्भमा स्थगित मात्र होइन विद्यार्थीलाई अलमलमा नपार्ने...
कांग्रेस सभापतिमा निधिले पनि उम्मेदवारी दिने
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औँ महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका छन । आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “१४औँ महाधिवेशन जहिले भए पनि सभापतिमा उम्मेदवारी दिने बताएका हुन्...
कार्यतालिका छोट्याएर भएपनि महाधिवेशन गर्नुपर्नेमा पक्षमा संस्थापन इतर
काठमाडौँ। नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् ।
पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निजी निवास चाक्सिबारी ठमेलमा आज बसेको संस्थापन इतरको बैठकले आगामी भदौ २३ गतेपछि...
एमालेको नेपाल पक्षका केन्द्रीय सदस्यको बैठक जारी
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटीका सदस्यहरूको बैठक आजदेखि काठमाडौँमा शुरु भएको छ ।
बैठकले आफ्नो पक्षको आगामी रणनीति तय गर्ने जनाइएको छ । बैठक बस्नु अघि सोही...









