प्रधानमन्त्री देउवासंग जसपा ठाकुर पक्षको भेटवार्ता: दल विभाजन सम्बन्धि अध्यादेश ल्याउन आग्रह
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । मंगलबार आफ्ना केही नेताहरूलाई लियर ठाकुर बालुवाटार पुगेका हुन ।
भेटमा ठाकुर पक्षका नेताहरुले दल विभाजनसम्बन्धी...
ओली सरकारले नियुक्त गरेका प्रदेश प्रमुख राजेश झा पदमुक्त
काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) पदमुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई प्रदेश प्रमुखको पदबाट मुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री शेर बहादुर देउवा सरकारको...
सभामुखद्वारा अफगानिस्तान घटनाबारे सदनलाई जानकारी गराउन निर्देशन
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा भएका नेपालीको घटनाका बारेमा जतिसक्दो छिटो सदनलाई जानकारी दिन सरकारलाई निर्देशन दिएका छन ।
प्रतिनिधिसभाको आजको बैठकको सुरुआतमै समय लिएर नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले अफगानिस्तानमा भएको घटना...
नेकपा एमाले मकवानपुरद्वार आयोजित पार्टी प्रवेश कार्यक्रम सम्पन्न
सविन कुमार लोप्चन
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। सो अवसरमा विभिन्न पार्टी त्याग गरेर विभिन्न व्यक्तिले एमाले प्रवेश गरेका हुन ।
स्थानीय नेता सञ्छलाल प्रजाको नेतृत्वमा...
नेकपा माओवादी केन्द्र आगामी निर्वाचनपछि मुलुकको प्रमुख शक्ति बन्छ : अध्यक्ष प्रचण्ड
काठमाडौँ । तीनवटा प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाएको नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनपछि मुलुकको प्रमुख शक्ति बन्ने घोषणा गरेको छ ।
केन्द्रीय कमिटीको शनिबार सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस...
पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको माओवादी केन्द्रमा प्रस्ताव
काठमाडौं । नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश गरेका छन् । उनले शनिबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय...
नयाँ दल गठनको आन्तरिक गृहकार्यमा माधव पक्ष
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रूपमा अघि बढेको निष्कर्षसहित नेपाल पक्ष अब नयाँ...
संसदमा स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न माग
काठमाडौं। सांसद आशाकुमारी विकले स्थानीय जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न माग गरेकी छिन् । बिहिबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद विकले स्थानीय तहका जनप्रतिनिधिको आर्थिक स्तर ठूलो मात्रामा बढेको गुनासो आएको बताउँदै जनस्तरमा नेता र...
लुम्बिनीको मुख्यमन्त्रीको लागि केसीको पक्षमा ४२ सांसदको हस्ताक्षर
बुटवल । नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने प्रस्तावसहित लुम्बिनी प्रदेशका बहुमत सांसदले प्रदेश प्रमुख समक्ष हस्ताक्षर बुझाएका छन् ।
लुम्बिनी प्रदेशमाका ४ दलीय गठबन्धनका ४२ सांसदले प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षर बुझाएका...
लुम्बनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आज राजीनामा दिएका छन । मुुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको प्रदेशसभामा नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।
विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय...











