पार्टीको किचलोको कारण संसद विघटन गर्नु दु:ख : दिनानाथ शर्मा

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका राष्ट्रिय सभामा संसदीय दलका नेता दिनानाथ शर्माले पार्टीभित्रको आन्तरिक कलहले प्रतिनिधि सभा विघटन हुनु दु:खद भएको बताएका छन्। राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा बोल्दै उनले नेकपाभित्रको आन्तरिक किचलोले जनप्रतिनिधिको...

सरकारविरुद्ध काठमाडौंमा राप्रपाको प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा प्रधानमन्त्री केपी ओली विरुद्ध विरोध प्रदर्शन गरेको छ । सरकारको कदम, असफलता, भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रणलगायतका विषयलाई लिएर राप्रपाले प्रदर्शन गरेको हो । काठमाडौंको भृकुटीमण्डपदेखि रत्नपार्क शान्तिवाटिकासम्म राप्रपाले...

प्रदेश २ का ओली समुहका संसदीय दलका नेता मण्डल विरुद्ध अविश्वासको प्रस्ताव

काठमाडौं । प्रचण्ड–नेपाल समूहले नेकपाका प्रदेश नम्बर २ का संसदीय दलका नेता सत्यनारायण मण्डलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ। प्रदेश २ का ओली समूहका नेकपाका संसदीय दलको नेता मण्डलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो। मण्डल...

लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री ओलीले गरेका हुन : मुख्यमन्त्री पोखरेल

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओली गरेको बताएका छन् । ओली समुहको नेकपाको प्युठानमा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो...

फेसबुकमा सरकारको विरोध गरेकै आधारमा कार्यकर्ता पक्राउ गरेको भन्दै काङ्ग्रेसको बिरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले फेसबुकमा सरकारको विरोध गरेकै आधारमा आफ्नोका र्यकर्ता पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहीवार विज्ञप्ति जारी गरेर कांग्रेस सदस्य डिल्लीबहादुर चन्दलाई नेपालगञ्जमा गिरफ्तार गरेर...

आज नेपालमा ५३४ जनामा कोरोना संक्रमण पुष्टि

  काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार नमुना परीक्षण गर्दा १९६ महिला र ३३८ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै...

प्रदेश १ को संसदीय दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाइयो

काठमाडौं । प्रदेश १ को संसदीय दलको नेताबाट मुख्यमन्त्री शेरधन राईलाई नेकपा (प्रचण्ड–नेपाल) समूहले हटाएको छ । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड(माधव समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । बिहीबार बसेको बहुमत...

मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुने

काठमाडौं । मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । बुधबार सो रिटलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी आज बिहीबारका लागि तोकिएको छ । संसद् विघटनपछि...

विवेकशील साझा पार्टीको पनि प्रधानमन्त्री ओलीको कदम विरुद्ध विरोध प्रदर्शन

काठमाडौं । विवेकशील साझा पार्टीले वसन्तपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारविरुद्ध प्रदर्शन गरेको छ । संसद विघटन र मध्यावधि निर्वाचन घोषणाको विरोधमा प्रदर्शन गरिएको हो । पार्टीका केन्द्रीय सदस्य हरिशप्रसाद भट्टका अनुसार विरोध प्रदर्शनका क्रममा...

बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य

  काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल) समूहले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले उनलाई संसदीय दलको नेता चयन गरेको हो । प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको...