खतिवडाको राजतन्त्र देखि गणतन्त्रसम्म निरन्तर राजनीतिक नियुक्ति
काठमाडौं। सरकारले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको छ । खतिवडा राजतन्त्रदेखि गणतन्त्रसम्म निरन्तर नियुक्ति पाउने व्यक्तिका रूपमा चिनिनुभएको छ ।
राष्ट्रिय योजना आयोगबाट बिदा भएलगत्तै राष्ट्र बैंकको गभर्नर बन्न...
युवराज खतिवडा अमेरिकाको र रेग्मी बेलायतको लागि राजदूत नियुक्त
काठमाडौं । पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूत बन्ने भएका छन् । पूर्वअर्थमन्त्री युवराज खतिवडालाई आज बसेको मन्त्रिपरिषद बैठकले अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको हो ।
त्यस्तै...
डा. केसीलाई बचाऊँ, कुम्भकर्ण निन्द्रामा रहेको सरकारलाई दबाब दिऊँ : डा. बाबुराम भट्टराई
काठमाडौं । अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका माग गर्दै जनता समाजवादिका नेता डाक्टर बाबुराम भट्टराईले सरकारलाई दबाब दिन सबैसँग आग्रह गरेका छन् । नेता भट्टराईले डाक्टर केसीलाई भेटेर स्वास्थ अवस्था बुझेपछि सामाजिक सञ्जाल...
राष्ट्रपति भण्डारीद्धारा तीन अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार तीन अध्यादेश जारी गरेकी छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ती तीन अध्यादेश राष्ट्रपति भण्डारीले जारीकी हुन ।
जसमा, ते जाब तथा अन्य...
चुम्लुङ प्रदेश समितिको साँस्कृतिक अभियान कार्यक्रम सम्पन्न
झापा । नेपालमा सांस्कृतिक, सामाजिक भाषिकरुपमा दमन भएको महसुस हुन थालेको पछिल्ला दिनहरुको आन्दोलनहरुले संकेत गरेको छ ।
सांस्कृतिक रुपान्तरणको नाउँमा जातीय पहिचान अथवा अस्तित्व झल्किने नामहरुलाई अप्रभंशित गरेर अथवा सुनियोजित ढंगबाट षडयन्त्र गरेर विभिन्न...
धनुटामा जनता समाजवादीको समायोजन
धनकुटा । समाजवादी पार्टी नेपाल जिल्ला समन्वय धनकुटा र राष्ट्रिय जनता पार्टी जिल्ला समन्वय धनकुटाबिच समायोजित भई जनता समाजवादी पार्टी, नेपाल जिल्ला समन्वय धनकुटा निर्माण भएको छ ।
जसमा अध्यक्ष बलबहादुर राई, उपाध्यक्षहरु नगेन्द्र देवान,...
सरकारले भन्यो चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरिएको छैन
काठमाडौं । सरकारले हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण नपरेको बताएको छ । पछिल्लो समय चीनले नेपाली भूमिमा भवनहरु बनाएको खबर आएका बेला सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारको धारणा सार्वजनिक...
चीनले नेपाली भूमि अतिक्रमण गरिएको छैन : चिनियाँ दुतावास
काठमाडौं । चीनले नेपालसँग कुनै सीमा विवाद नरहेको जनाएको छ। काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ सियाओलोंगले विज्ञप्ती जारी गर्दै चीनले नेपालसँगको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गरिरहेको दाबी गरेका छन्।
नेपालका सञ्चारमाध्यमहरुमा हुम्लाको लाप्चास्थित नेपाली...
नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू
काठमाडौं । सत्तारूढ दफ नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संवैधानिक र राजनीतिक नियुक्तिका लागि अपनाइने मापदण्डबारे छलफल हुने बताइएको छ ।
त्यस्तै, पार्टीको सांगठनिक कामबारे...
नेकपा सचिवालय बैठक सम्पन्न, मन्त्रीपरिषद फेरबदल बारे छलफल
काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । आइतबार पेरिसडाँडामा बसेको नेकपाको सचिवालय बैठकमा मन्त्रीहरु हेरफेर गर्ने एजेन्डामाथि छलफल भएको हो ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा मन्त्रिपरिषद पुनर्गठनबारे...










