वर्तमान संविधानले आदिवासी मधेसी दलित समुदायलाई समेट्न सक्दैन : अशोक राई
धरान । समाजवादीका बरिस्ठ उपाध्यक्ष नेता अशोक राईले वर्तमान संविधानले आदिवासी मधेसी दलित समुदायलाई समेट्न नसक्ने बताएका छन् । राईले केहि युवाहरूलाई पार्टिमा प्रवेश गराउदै यो संविधानले एउटा जाती एउटा धर्म एउटा भाषा एउटा...
मन्त्रीपरिषदको बैठक स्थगित, आगामी बैठकले घिसिङको निरन्तरता हुने वा नहुने बारे निर्णय गर्ने
काठमाडौँ । मन्त्रिपरिषद्को बिहीबार बोलाइएको बैठक स्थगित गरिएको छ । बिहिवार बस्ने भनेको मन्त्री परिषद बैठकले सरकारको प्रवक्ता तोक्ने बताएको थियो । बैठक नबस्ने भएपछि आगामी शुक्रबार हुने बैठकले सरकारको प्रवक्ता बारे निर्णय गर्ने...
वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्ने बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बताएको छ ।
बिहीबार प्रधानमन्त्री...
नेकपाले वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सांसद बनाउने निर्णय गरेको छ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले...
नेकपा सचिवालयको बैठक दिउँसो ३ बजे बस्ने
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक चार घण्टा पछि सरेको छ । विहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको सचिवालयका एक सदस्यले जानकारी दिए ।
नेकपाको आजको बैठकमा...
इच्छाकामना गाउँपालिकामा ताला बन्दी
चितवन । चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा तालाबन्दी गरिएको छ । विवादका बीच वडा नम्बर ३ को कार्यालय फिस्लिङ सारेपछि असन्तुष्ट स्थानीयवासीले आइतबार साँझ गाउँपालिकाको कार्यालयमा ताला लगाएका हन् ।
गाउँसभाले समेत टुङ्गो लगाउन नसकेपछि...
कुलमान घिसिङलाई सामाजिक सञ्जालले नियुक्ति दिएको होला सरकारले हैन : खतिवडा (भिडियो )
गएको भदौ ९ को मन्त्री परिषदको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा मन्त्रि युवाराज खतिवडा :
भिडियो हेर्नुहोस
https://youtu.be/U3mtGg_YZ0w
कोईरालाको नियुक्ति सम्बन्धमा मेरो कुनै हात छैन : उपप्रधानमन्त्री पोखरेल
काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सम्धी डा. उपेन्द्र कोइरालाको पछिल्लो नियुक्तिमा आफ्नो नाम जोडिएकोमा आपत्ति जनाएका छन् ।
रक्षामन्त्री पोखरेलले बुधबार सामाजिक सञ्जालबाट विज्ञप्ति जारी गर्दै आफ्नो नातेदारले आफूसँगको सम्बन्ध दुरुपयोग गरेर लाभ...
प्रतिपक्ष दलका सांसद गगन थापाको काठमाडौंका मेयर शाक्यलाई ५ बुँदे सुझाव
काठमाडौं । काङ्ग्रेस नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का संघीय सांसद गगन थापाले काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना रोकथामका लागि ५ बुँदामा ध्यानाकर्षण गराएका
मेयर शाक्यलाई आइतबार साँझ भेटेर सांसद थापाले काठमाडौमा...
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीविच टेलिफोन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार टेलिफोन वार्ता भएको छ ।
भारतीय स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिन प्रधानमन्त्री ओलीले मोदीलाई टेलिफोन गरेका हुन् । टेलिफोनमा शुभकामना प्रदान गर्नुका साथै...











