समाज परिवर्तन नेपालको सामुहिक रक्तदान, ६२ जनाले गरे रक्तदान

बिरगंज । समाज परिवर्तन नेपालको आयोजना र वीरगंज महानगरपालिकाको सहयोगमा आज वीरगंज १४ पिपरा स्थित नृसिंग बिद्यालयमा सामुहिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। मेयर बिजय सरावगीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रमा १ महिला सहित ६१...

तराईमा मधेसी समुदायका महिलाहरु आज “चौरचन पर्व” मनाउँदै

सुरेन्द्र महतो जनकपुरधाम । तराईमा आज चौरचन पर्व श्रद्धापूर्वक मनाइँदैछ । चन्द्रमाको पूजासँग सम्बन्धित यो पर्व मिथिलाको विशिष्ट पर्व हो । चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मैथिली समाजले चन्द्रमालाई देउताका रूपमा श्रद्धापूर्वक पूजा गर्दै...

सुर्खेत र कैलाली जिल्ला जोड्ने दुई पक्की पुल

दाङ । सुर्खेत र कैलाली जिल्ला जोड्ने पक्की पुल निर्माणले तीव्रता पाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका राजधानी रहेका यी दुई जिल्लालाई सडक सञ्जालमा जोड्न कर्णाली नदीमा पक्की पुल निर्माण थालिएको हो । सुर्खेतको...

विदेशबाट आउनेलाई ९ स्थानमा होल्डिङ सेन्टर र ४ स्थानमा कोरोना डेडिकेटेड क्वारेन्टाइन

काठमाडौ । सरकारले विदेशबाट ल्याइने नेपालीलाई व्यवस्थापन गर्न उपत्यकाभित्र ९ स्थानमा होल्डिङ सेन्टर र ४ स्थानमा कोरोना डेडिकेटेड क्वारेन्टाइन तयार पारेको छ । विदेशबाट उद्दार गरेका प्रदेश १ र २ का नागरिकलाई राख्न भक्तपुरका दुई...

पाँच वर्षपछि ‘दरबार हाइस्कुल’मा पठनपाठन

काठमाण्डौँ । पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल भानु माध्यमिक विद्यालयमा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन शुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि आजदेखि यस विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै पठनपाठन...

सुस्तामा विद्युत पुग्यो, स्थानीयमा खुसियाली

परासी । सुस्तामा विद्युत पुगेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ स्थित नारायणी नदीपारिको बहुचर्चित नेपाली भूमि सुस्तामा सौर्य मिनीग्रिड प्लाण्ट निर्माण गरी बिजुलीको पहुँचमा पुर्‍याइएको हो । बिजुलीको पहुँच पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको...

भक्तपुरको जडिबुटी – सूर्यविनायक सडकखण्डमा आजबाट यसरी लेन छुट्टयाईदै

भक्तपुर । भक्तपुरको जडिबुटी - सूर्यविनायक सडकखण्डमा अाजबाट लेन छुट्टयाईदै । यात्रुवाहक, मालवाहक लगायत कम गतिमा गुड्ने सवारीसाधन र उच्च गतिमा गुडने सवारी साधनकाे लागि सडक लेन छुट्याइने भएको हाे । उपत्यकाको सडक तथा ट्राफिक...

पञ्चासे हर्पनडाँडा समाज यूकेद्धारा ७९ परिवारलाई राहत वितरण

पोखरा, २५ मे । कोरोना प्रकोपका कारण आर्थिक समस्यामा परेका कास्कीको पोखरा महानगरपालिका –२३ मा पर्ने दमदमे, सिधाने, कुद्बीडाँडा र मकानपुर क्षेत्रमा बसोबास गर्ने ७९ जना विपन्न तथा असहाय परिवारलाई खाधान्न सहित राहत सामाग्री...

कर्णाली प्रदेश सरकारका ९ महत्त्वपूर्ण निर्णय

रुकुम । कर्णाली प्रदेश सरकारले ९ महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ । प्रदेश सरकारको मंसिर ११ गते बसेको मन्त्रीपरिषद बैठकको निर्णय प्रवक्ता तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले सार्वजनिक गरेकी हुन...

बागमती प्रदेशको उत्कृष्ट लोगो डिजाइन गर्नेलाई तीस हजार पुरस्कार

काठमाडौं । बागमती प्रदेशले प्रदेशको लोगो परिवर्तन गर्ने भएको छ ।सरकारले नेपालको नयाँ नक्सा कायम गरेपछि प्रदेशसभाको सचिवालय बैठकले साविकको लोगोमा नेपालको नक्सामा थप गरिएको लिम्पियाधुरासहितको भू-भाग समावेश गर्न लागेको हो । अब बनाइने नयाँ...