गाउँपालिकाकाे आग्रह लत्याउदै मन्त्रालयकै मिलेमतोमा लिखु हाईड्राेकाे काेराेना आतंक
विपेन उलङगे
काठमाडौं । रामेछाप र सोलुखुम्बुको सिमानामा निर्माणाधिन लिखु जलविद्युत अायाेजना स्थलमा धमाधम भारतीय मालबाहक गाडिहरु प्रबेश गर्दा स्थानीयहरुमा त्रास उत्पन्न भएकाे छ । भारतीय व्यापारीक घराना एमभि दुगड ग्रुपको लगानीमा लिखु खोलामा निर्माणाधिन...
प्रहरी पम्पकाे पेट्रोलमा भेटिएकाे पानी चालकले मिसावट गरेकाे पुष्टि
काठमाडौ । बसुन्धारा- सामाखुसी स्थित प्रहरीकाे महालक्ष्मी फ्युल सेन्टरमा पेट्रोलमा भेटिएको पानि चालकले मिसाएकाे पत्ता लागेकाे छ ।
शुक्रबार उक्त पम्पले थानकोट डिपाेबाट खरिद गरेकाे पेट्राेलमा ना४ख ३१५६ नम्बरका ट्याङकर चालकलेनै पानी मिसावट गरेकाे निगमका...
उदपुरमा फेरि एक जनामा काेराेना , स्थानीयमा त्रास
काठमाडौ । उदयपुरमा फेरि एक जना ६५ वर्षिया बृद्धमा काेराेना देखिएकाे छ । स्वास्थ्य मन्त्रालयकाे आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार शनिबार एक जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१...
जब फोटो पत्रकारले इँटाभट्टाका श्रमिकलाई राहत बाँडे
–रमेश लम्साल
काठमाडौँ । माटोमा खेल्दाखेल्दै छविलाल मगरका हात र खुट्टा चर्चरी फुटेका छन् । रगत चुहिन मात्रै बाँकी छ । फुङ्ग उडेको अनुहार, वर्षौं ननुहाएको जस्तो कपाल र मैला कपडा । भित्र पसेका गाला...
लकडाउन लम्बिन सक्ने भन्दै मजदुरलााई परिक्षणगरी घर पठाउन सांसद श्रेष्ठकाे माग
काठमाडौं, ६ वैशाख । समाजवादी पार्टीका सहअध्यक्ष तथा सङ्घीय सांसद राजेन्द्र प्रसाद श्रेष्ठले उपत्यकाका सहरहरूमा साना साना तर जोडिएका घरमा धेरै सङ्ख्यामा मानिसहरू बसी रहेकाले जीवन कष्टकर बनेको बताएका छन् ।
उनले भने, ‘दैनिक श्रम...
दाेस्राे काेराेना संक्रमित युवती डिस्चार्ज
काठमाडौं । दाेस्राे काेराेना संक्रमित युवती डिस्चार्ज भएकी छन । फ्रान्सबाट आएकी ती युवती उपचारपछि निकाे भएर घर फर्केकी हुन ।
गत चैत चार गते फ्रान्सबाट कतारकाे दाेहा हुदै नेपाल आएका ती युवतीलाई चैत १०...
मलेसियामा ३ जना नेपालिमा काेराेना संक्रमण
क्वालालम्पुर । मलेसियामा ३ जना नेपालिमा काेराेना पुष्टि भएकाे छ । मलेसियन सरकारकाे स्वास्थ्य मन्त्रालयले यस्तो पुष्टि गरेकाे हाे ।
मलेसियन सरकारकाे स्वास्थ्य मन्त्रालयकाे अफिसियल ट्वीटरबाट विदेशि नागरिकहरूकाे काेराेना सम्बन्धि जानकारि दिने क्रममा ६०१ जना...
मस्जिदमा लुकेका १२ र चितवनका दुई संक्रमितलाई आईसाेलेसनमा राखिदै
उदयपुर । उदभुल्केस्थित मस्जिदमा रहेकाहरुमा कोरोना संक्रमन भेटिएपछि उपचारका लागि आइसोलेशनमा लैजाने तयारी भइरहेको छ । पछिल्लो समय मस्जिदका १२ जनालाई संक्रमण भेटिएको खबर आएपछि आइसोलेशनमा लैजाने तयारी भएको सुरक्षा स्रोतले जनाएको छ ।...
मलेसियामा ६ सय १ बिदेशीमा काेराेना संक्रमण, तीन जनाकाे मृत्यु
ऐजेन्सि । मलेसियामा हालसम्म ६ सय १ जना बिदेशीमा काेराेना संक्रमण देखिएकाे छ , भने ३ जनाको मृत्यु भएकाे छ । मलेसियन स्वास्थ्य मन्त्रालयका महानिर्देशक दातु डाक्टर नुर हिशम अब्दुल्लाहले ६ सय १ जना...
गाेरु काटेकाे अभियाेगमा ७ जना पक्राउ
खोटाङ । खाेटाङकाे हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम मयाङखुमा गोरु काटेको अभियोगमा ७ जना पक्राउ परेका छन् । बिहिवार सांझ गाेरु काटेर भाग लगाएकाे अवस्थामा उनिहरु पक्राउ परेका हुन ।
हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम मयाङ्खुमा बिहीबार...











