एनआरएनकाे मध्यपूर्व क्षेत्रीय उद्धार समिति गठन
युएई । गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वले मध्यपूर्व क्षेत्रीय उद्धार समिति गठन गरेकाे छ । प्रवासमा रहेका नेपाली श्रमिकहरुमा कोरोना भाइरसका कारण आउन सक्ने सम्भावित परिस्थितिलाई सहजीकरण गर्नका लागि समिति गठन गरिएकाे संघले बताएको...
लकडाउन उलङघन गर्ने १” हजार ६४ जनालाई प्रहरीले कारबाही
काठमाडौ । लकडाउन उलङघन गर्ने १" हजार ६४ जनालाई प्रहरीले कारबाही गरेकाे छ ।शनिबार बिहान काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रबाट उनीहरुलाई उभ्याइएको हो ।
शनिबार मात्रै १ हजार, ६४ जनालाई दुई घण्टा उभ्याउने मात्रै...
फिदिम नगरपालिका–५ का वडाध्यक्ष लीलाराज तुम्बापोको निधन
पाँचथर– फिदिम नगरपालिका–५ का वडाध्यक्ष लीलाराज तुम्बापोको निधन भएको छ । ३३ वर्षीय तुम्बापोको झापाको बिर्तामोडमा रहेकाे बी एण्ड सी अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो ।
बिहीबार सिकिस्त बिरामी भएपछि फिदिममा रहेकाे समर्पित अस्पताल...
कास्कीमा भेटिएकाे साताैं संक्रमितकाे पुर्ण नतिजा आउन बांकी
कास्की । पाेखरामा एकजनामा देखिएकाे काेराेना संक्रमणकाे बांकी पुष्टि हुन बांकी रहेकाे छ । स्वास्थ्यमन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रबक्ता बिकास देबकाेटा थप पुष्टि हुन बांकी रहेकाे बताएका छ ।
पाेखरामा देखिएकाे केश पाेजेटिभ...
नेपालमा साताैं काेराेना संक्रमित भेटिए
काठमाडौं । नेपालमा कोरोना भाईरस (काेभिड-१९) का सातौं संक्रमित फेला परेका छन् । कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको...
सरकारलाई देउवाकाे प्रश्न खरिद अनियमितताको अनुसन्धान र कार्वाहीमा किन ढिलाइ ?
काठमाडौ । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएकाे भन्दै अनुसन्धान र कार्बाहिमा ढिलाइ बाेरे प्रश्न गरेका छन । उनलेे शुक्रबार एक बक्तब्य जारि गर्दै सरकारलाई प्रश्न गरेका छन?
देउवाद्धारा जारि...
काठमाडौंमा रगत अभाव, स्वैच्छिक रक्तदान गर्न आग्रह
काठमाडौं । काठमाडौं उपत्यकामा रगतको अभाव भएपछि ब्लड बैंकले स्वैच्छिक रक्तदानका लागि आग्रह गरेको छ। कोरोना भाइरसको संक्रमणको जोखिमका कारण मुलुक लकडाउन गरिँदा रगत संकलन कार्य प्रभावित भएकाले ब्लड बैंकले रक्तदानका लागि इच्छुक व्यक्तिलाई...
स्वास्थ्य सामाग्री तथा उपकरण खरिदकाे जिम्मा नेपाली सेनालाई
काठमाडौ । सरकारले काेराेना संग लडन अत्यावश्यक पर्ने स्वास्थ्य सामाग्री तथा उपकरण ल्याउने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेकाे छ ।
सरकारले निजी कम्पनी ओेम्नीमा मार्फत यसअघि चीनबाट सामाग्री खरिद गर्ने प्रक्रिया अघि बढाएपनि उक्त...
विश्वभरि मर्नेकाे सङ्ख्या ५३ हजार बढि,१० लाख बढी संक्रमित
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ५३ हजार १ सय ६७ पुगेकाे छ ।
अहिलेसम्म १० लाख १५ हजार ५९ मा देखिकाे संक्रमणमध्य २ लाख १२हजार ३५ जनाले स्वास्थ्य लाभ...
यी क्षेत्रमा लकडाउन खुकुलो पारियाे
काठमाडौ । सरकारले काेराेना भाईरस (काेभिड-१९ ) राेकथाम तथा नियन्त्रण गर्न गरिएकाे लकडाउनमा खाध्यानन तथा अत्यावश्यक वस्तु र ठूलो आयाेजना सञ्चालन गर्न दिने निर्णय गरेकाे छ ।
काेराेना भाईरस संक्रमण तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिकाे...











