कोरोना जोखिमप्रति काङ्ग्रेसको विशेष सतर्कताको अपिल
काठमाडौं । कोरोना जोखिमप्रति काङ्ग्रेसले विशेष सतर्कताको अपिल गरेकाे छ । काङ्ग्रेसले सभापति शेर बहादुर देउवा द्धारा हस्ताक्षरित एक वक्तव्य जारि गर्दै यस्ताे अपिल गरेकाे हाे ।
काङ्ग्रेस वक्तव्य ..
कोरोना भाइरस अर्थात कोबिड १९ ले...
बझाङमा पेस्तोलसहित एक जना पक्राउ
बझाङ । बझाङमा पेस्तोलसहित एक जना पक्राउ परेका छन । थलारा गाउँपालिका-७ बाट केदारस्यू गाउँपालिका-७ भामचौर बस्ने २९ वर्षीय अनिश जाग्रीलाई पेस्तोल १ थान सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हाे।
ईलाका प्रहरी कार्यालय थलाराबाट...
चिकित्सकको सुझावलाई वेवास्ता गर्दै प्रधानमन्त्री ओली सक्रिय
काठमाडौं, ३ फागुन । दोस्रोपटक मृर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली पुनः सक्रिय हुन थालेका छन् । चिकित्सले आराम गर्नुपर्ने र सामान्य अवस्थामा आउन छ महिना लाग्ने बताएको भएतापनि प्रधानमन्त्री ओली सक्रिय हुन थालेका...
प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूबिच चर्काचर्की
काठमाडौँ, । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई अन्तिम रूप दिन आज आइतवार बसेको प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूबिच चर्काचर्की भएको छ । समानुपातिक...
‘डान्सिङ विथ स्टार्स’ नेपालमा धमला देखि ज्याेती मगरसम प्रतिस्पर्धी
काठमाडौ । विश्व चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ स्टार्स’ को नेपालमा पनि हुने भएकाे छ । शोमा हरेक विधामा लोकप्रियता कमाएका १२ जनाले प्रतिस्पर्धा गर्ने भएका हुन ।
बीबीसी स्टुडियोले शुरू गरेको यो रियालिटी...
मलेसियामा काेभिड-१९ बाट बच्न नेपाली श्रमिक लक्षित जनचेतनामूलक कार्यक्रम (भिडियो सहित )
क्वालालम्पुर । मलेसियाको सुंगाईबुलोमा पिएनसिसि मलेसिया शाखाले कोरोना भाइरस सम्बन्धि जनचरतनामुलक कार्यक्रम मार्च १५ तारीख सम्पन्न गरेको छ ।
विश्व भर फैलिरहेको नोभेल कोरोना भाइरसको प्रकोप मलेसियामा पनि बढेको पछि नेपाली श्रमिकहरुलाई यसबाट बच्न सघाउ...
काेराेनाबाट बच्न नमस्ते गराैं :प्रधानमन्त्री ओली
काठमाडौँ । काेराेना भाईरस कोभिड–१९ विरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सस्दय मुलुकबीच भिडियो कन्फरेन्समा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस बाट बच्न हात मिलाउनुको साटो नमस्ते आदानप्रदान गर्न आग्रह गरेका...
फेरि डेढ लाख माक्स सहित कपनबाट केहि व्यक्ति पक्राउ
काठमाडौं । प्रहरीले फेरि कपन एरियाबाट करिब डेढ लाख माक्स बरामद गरेकाे छ । प्रहरिकाे बिशेष अपरेसनबाट माक्स सहित केहि व्यक्ति पनि पक्राउ परेका छन ।
कोरोनाको संक्रमणका कारण विश्वभर सन्त्रास फैलिरहेका बेेला काठमाडौंमा मास्कको...
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ
काठमाडौं। डिउटीमा खटिएको प्रहरीलाई नगद ४ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं पेप्सीकोला बस्ने ४७ वर्षीय प्रेमनाथ सेढाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिलका-१ केशरमहल चोकमा ट्राफिक ब्यवस्थापन डिउटीमा खटिएको...
मास्क कालोबजारी गर्ने कार्यमा संलग्न ८ जना पक्राउ , यी हुन पक्राउ परेकाहरु
काठमाडौं । मास्क कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ८ जनालाई ७८ हजार थान माक्स सहित प्रहरीले पक्राउ गरेकाे छ । काठमाडौं महानगरपालिका-१५ डल्लुबाट शनिबार दिउँसो प्रहरीले उनीहरुलाई पक्राउ गरेको हाे ।
पक्राउ पर्नेहरुमा काभ्रे...








