नेप्से ६३ अंकले घट्यो, कारोबार रकम १३ अर्बमा

काठमाडौं, १८ साउन । साताको पहिलो दिन नेप्से परिसूचक ६३ अंकले घटेको छ। गत शुक्रबारको तुलनामा २.८ प्रतिशतले घटेर २८५८.९० बिन्दुमा रोकिएको हो । आज ३१९ कम्पनीको तीन करोड २२ लाख ६० हजार कित्ता सेयर खरिद...

भुक्तानी अबराेध र अनुदान कटौतीले कञ्चनपुरका उखु किसान मारमा

काठमाडौं, १८ साउन । उखु अनुदानमा दिँदै आएको रकम कटौती गरेपछि कञ्चनपुरका किसानले आन्दोलन गर्ने चेतावनी दिएका छन्। सरकारले चालू आर्थिक वर्षदेखि अनुदान कटौती गरे पछि उखु उत्पादक किसान हकहित संरक्षण समितिले जिल्ला प्रशासन कार्यालय...

संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरुले संसद्मा अवरोध गरिरहेका छन्ः प्रधानमन्त्री

काठमाडौं, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरुले संसद्मा अवरोध गरिरहेको बताएका छन् । पुर्व प्रमुुख निर्वाचन आयुक्त सूूर्यप्रसाद श्रेष्ठद्वारा लिखित ‘लोकतन्त्र र जनअभिमतः नेपालको निर्वाचन इतिहास’  पुस्तकको आज लोकार्पण...

जनसंगठनहरूलाई पार्टीका नीति र निर्णयअनुसार सञ्चालन हुन ओलीकाे निर्देशन

काठमाडौं, १८ साउन । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सम्बद्ध जनसंगठनहरूलाई पार्टीका नीति र निर्णयअनुसार सञ्चालन हुन निर्देशन दिएका छन ।   बालुवाटारमा जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले व्यक्ति...

राहात प्याकेज बिना सुख्खाग्रस्त क्षेत्रले थप पीडित बनायो: प्रभु साह

कलैया, १८ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले मधेसलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने तर राहत प्याकेजको कुनै योजना नल्याउनु सरकारको नालायकीपन भएको टिप्पणी गरेका छन् । बाराको कलैया स्थित...

अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयन सबन्धी छलफल सुरू

काठमाडौं, १८ साउन । अर्थ मन्त्रालयले आर्थिक  वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु गरेको छ ।   यसैक्रममा अर्थ मन्त्रालयले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेको छ ।   छलफलमा दलित समुदायको परम्परागत सीप, कला...

सिवाईसी नेपाल लघुवित्तको नाफामा तीनगुना वृद्धि, EPS मा पनि उल्लेख्य सुधार

काठमाडौं, १८ साउन । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१-८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै उत्साहजनक नतिजा प्रस्तुत गरेको छ। संस्थाले समीक्षावधिमा ११ करोड ७४ लाख रुपैयाँभन्दा बढी खुद...

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ५० अर्ब रुपैयाँको तरलता तान्ने

काठमाडौं, १८ साउन । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आगामी ४२ दिनका लागि थप ५० अर्ब रुपैयाँ बराबरको तरलता सङ्कलन गर्न लागेको छ। आइतबारका लागि तोकिएको यस विशेष सङ्कलनको सूचना राष्ट्र बैंकले सार्वजनिक गरेको हो।...

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं, १८ साउन । नेपाली बजारमा सुनको मूल्य आइतबार तोलामा ३४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार...

कालीमाटीमा दैनिक प्रयोग हुने तरकारी र फलफूलको थोक मूल्य यति छ

काठमाडौं, १८ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि दैनिक जीवनमा बढी प्रयोग हुने तरकारी र फलफूलहरूको न्यूनतम थोक मूल्य निर्धारण गरेको छ। आज तोकिएको मूल्यअनुसार, नेपाली ठूलो गोलभेँडा प्रतिकिलो ५०...