काठमाडौंको माइतीघरमा बृहत प्रदर्शन गर्ने तयारीमा शिक्षक
काठमाडौं । नेपाल शिक्षक महासंघले आगामी फागुन २४ गते काठमाडौंको माइतीघरमा बृहत प्रदर्शन गर्ने भएको छ । संसद्मा विचाराधीन रहेको संघीय शिक्षा ऐनमा आफूहरुका विभिन्न मुद्दाहरु समेटिनुपर्ने मागसहित शिक्षकहरुले प्रदर्शन गर्न लागेका हुन् ।
अस्थायी...
यस्ताे छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौ, फागुन २१ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।...
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।
बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको समाधानको सम्बन्धमा सरोकारवालाहरुसँग छलफल हुने संसद सचिवालयले जानकारी दिएको...
प्रतिनिधिसभाको बैठक आज बस्दै, अध्यादेश पेश गरिदै
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
अपराहन्न १ बजेदेखि शुरु हुने बैठकमा सरकारले यस अघि संसदमा पेश गरेका विभिन्न पाँच अध्यादेशमाथि छलफल र स्वीकृतीका लागि पेश हुने संघीय संसदले सार्बजनिक गरेको आजको सम्भावित...
नारायणमान विजुक्छें मजदुर किसान पार्टीको अध्यक्षमा पुन: सर्वसम्मत चयन
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीको अध्यक्षमा पुनः नारायणमान विजुक्छें सर्वसम्मत निर्वाचित भएका छन् ।
जारी महाधिवेशनले ४ वैकल्पिक केन्द्रीय सदस्यहरूसहित कुल ३३ जनाको केन्द्रीय समिति सर्वसम्मतिले चुनिएको हो ।
पार्टीको आठौँ महाधिवेशनबाट आठौँ पटक विजुक्छे पुनः...
बारामा अढाइ किलो अफिमसहित दुई जना पक्राउ
सञ्जय मिश्रा
रौतहट - बाराको अमलेखगन्जस्थित प्रहरी गस्ती टोलीले अढाइ किलो लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।
मंगलबार बिहान अमलेखगन्ज चौकमा हेटौंडाबाट वीरगन्तर्फ जाँदै गरेको प्र.३-०३-००२ प ८११ नम्बरको मोटरसाइकललाई जाँच गर्दा सिटमुनी लुकाएर राखेको अढाए किलो...
प्रि ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो
काठमाडौं, फागुन २० । प्रि ओपन सेसनमा नेप्से सूचक ०.५५ अंकले बढेको छ । यससँगै सूचक २८७७.२२ विन्दुमा आएको छ । ५ करोड ४२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
७१ कम्पनीको ४७...
भूमिसम्बन्धि अध्यादेशबाट पछि हट्यो सरकार
काठमाडौं । प्रतिनिधि सभाको बुधबार बस्ने बैठकमा पाँच वटा अध्यादेश पेश गरिने भएको छ । सत्ता साझेदार दलको बैठकले भूमि सम्बन्धि अध्यादेशलाई तत्काल अघि नबढाउने र बाँकीलाई बुधबार प्रतिनिधि सभामा र बिहीबार राष्ट्रिय सभामा...
बढ्यो सुनचाँदीको मुल्य, तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन प्रतितोला १४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार...
रौतहटमा ७७२ प्रतिवादी पक्राउ : २५ लाख जरिवाना,७१ वर्ष कैद असुली
सञ्जय मिश्रा
रौतहट - जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले फैसला कार्वान्यन तथा वारदात पश्चात गरी ७७२ फरार प्रतिवादी पक्राउ गरेको छ। उनीहरूबाट २५ लाख रुपैयाँ भन्दा बढी जरिबाना र ७१ बर्ष बढी कैद असुली...