आज अर्थ र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसद अन्तर्गतको अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बिहान ११ बजे बस्ने बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार...

बालेनको ओलीलाई अर्को आक्रमण- तपाईका भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ, सुशासन कायम गरेरै छोड्छु

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले अर्को स्ट्याटस लेख्दै केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गरेका छन् । बालेनले सरकारले भ्रमको खेती गरिरहेको भन्दै ६ वटा उदाहरण समेत दिएका छन् । बालेनले...

नेविसंघ केन्द्रीय सदस्यद्वारा पथरीका विद्यार्थीमाथि हातपात

पथरी - स्ववियु निर्वाचनको माहोल देशभर तातेका बेला मोरङको पथरी बहुमुखी क्याम्पसमा भने असहज स्थिति सिर्जना भएको छ। चैत्र ५ गतेका लागि तय गरिएको स्ववियु निर्वाचनको तयारीस्वरूप विभिन्न कलेजहरूमा सोमबार (फागुन १९ गते) दल दर्ता...

बाराको होटलमा प्रहरीको छापा, १७० ग्राम ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ

सञ्जय मिश्रा रौतहट - बारा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जना भारतीयलाई पक्राउ गरेको छ। प्रहरीले विशेष सूचनाको आधारमा सोमबार दिउँसो सिमराको एक होटलमा छापा मारेर १७० ग्राम लागुऔषध ब्राउन सुगरसहित तीन जना भारतीय नागरिकलाई पक्राउ...

तस्करीको आशंकामा बारा प्रहरीले नियन्त्रणमा लियो ट्रक, ५३ लाख बराबरको सामान जफत

काठमाडौं - भन्सार छलीको आशंकामा बारा प्रहरीले एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले सोमबार दिउँसो १ बजे जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट ना६ख ४४४७ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो। वीरगन्जबाट काठमाडौं जाँदै गरेको उक्त...

४० ग्राम ब्राउन सुगरसहित विराटनगरमा तीन जना पक्राउ

काठमाडौं - मोरङ प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका-३ का ४० वर्षीय नवीन तामाङ, भारत बिहार अररिया थाना फारबिसगन्ज-७ का २८ वर्षीय अर्जुन मल्लिक र विराटनगर महानगरपालिका-१७...

राप्रपाको नेपालगंजमा बृहत मोटरसाइकल र्‍याली सम्पन्न

नेपालगंज । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिको संयोजक डा. धवल शम्शेर राणाले राजसंस्था र सनातन हिन्दु अधिराज्य स्थापनाको लक्ष्य प्राप्त नगरेसम्म जारी अभियान नरोकिने बताएका छन् । ‘हामी सबैले प्रण गरौं, राजा...

टोखाबाट गोली चलाएर फरार भारतीय सुटर पक्राउ

काठमाडौं- काठमाडौंको टोखामा आइतबार प्रहरीले गोली प्रहार गरी फरार अभियुक्त गुड्डु पटेललाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि  गोली चलाएर पटेलललाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले अहिले पटेललाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याएको...

सशस्त्र प्रहरी संघीय र नेपाल प्रहरी प्रदेश मातहत राख्नुपर्ने सिके राउतको प्रस्ताव

काठमाडौं, १८ फागुन । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सरकारले हालै संसदमा दर्ता गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी अध्यादेश खतरनाक रहेको बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत राउतको सचिवालयले बेलमै सचेत...

६८ बिघा जग्गाको लालपुर्जा नदिएको भन्दै राजविराज बन्द

राजविराज, १८ फागुन । राजविराज नगर स्थापना हुँदा नगरपालिकाले दिएको जग्गाको रसिदमा बिटौरी लेखिएको र वर्षौं बितिसक्दा पनि सो जग्गाको लालपुर्जा सरकारले नदिएको भन्दै राजविराज बन्द गरिएको छ । राजविराज पीडित संघर्ष समितिले सहर बन्द...