कुलिङ पिरियडः रामहरी खतिवडालाई राजिनामा दिन मनिष झाको सुझाव
काठमाडौं, १७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांसदलाई झुक्काएर 'कुलिङ पिरियड' राख्ने सहमति बिपरित कार्य गरेकाे भन्दै राज्य ब्यवस्था सभापति रामहरी खतिवडाले राजिनामा दिनु पर्ने बताएका छन् ।
राज्य ब्यवस्था समितिमा राखिएकाे ‘कुलिङ पिरियड’...
सहमति बिपरित ‘कुलिङ पिरियड’ नराख्ने कार्य संसदको अपमान र देश प्रति घोर अपराध हो,...
काठमाडौं, १७ असार । सांसदलाई झुक्काएर ‘कुलिङ पिरियड’ नराख्ने राज्य ब्यवस्था तथा सुशाषन समितिका सभापति रामहरी खतिवडालाई कारबाही गर्नु पर्ने माग तिब्र रूपमा उठिरहेको छ ।
राज्य ब्यवस्था समितिमा सर्वसम्मत रूपमा राखिएकाे २ बर्षे ‘कुलिङ पिरियड’...
रामहरी खतिवडालाइ कारबाही गर्न सुर्य थापाको माग, भन्छन, ‘क्षमायोग्य छैन्
काठमाडौं, १७ असार । सांसदलाई झुक्काएर 'कुलिङ' पिरियड' नराखे पछि राज्य ब्यवस्था सभापति रामहरी खतिवडालाई कारबाही गर्नु पर्ने माग उठेको छ ।
राज्य ब्यवस्था समितिमा राखिएकाे ‘कुलिङ पिरियड’ संसदमा प्रतिबेदन लैजादा सभापति खतिवडाले हटाएर पठाएको भन्दै कारबाहीको...
राष्ट्रियसभा बैठक बस्दैँ
काठमाडौं, १७ असार । राष्ट्रियसभा बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक आज अपरान्ह १२ः१५ बजेका लागि बोलाइएको छ।
नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आज पनि
काठमाडौं, १६ असार । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज पनि बस्दैँछ ।
सानेपा, बिपीनगरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ ।
हिजाे देखि सुरु भएकाे केन्द्रीय कार्यसमिति बैठकका तय...
लुटपाटमा संलग्न पाँच जना पक्राउ
काठमाडौं, १६ असार । लुटपाटमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दक्षिणकाली नगरपालिका–४ बस्ने ३२ वर्षीय राम बहादुर तामाङ, सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका–३ घर भएका ४० वर्षीय बिपिन लामा,...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, १६ असार । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भएका ४७ वर्षीय खड्ग बहादुर कार्कीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौंको...
रौतहटमा भारतिय नम्बरको चोरीको स्कार्पियो बरामद
रौतहट, १६ असार । रौतहटको सीमावर्ती ईलाका प्रहरी कार्यालय राजपुरको गस्ती टोलीले भारतिय नम्बरको चोरीको एकथान स्कार्पियो गाड़ी बरामद गरेको छ।
राजपुर- ३ स्थित प्रहरीले चेकजाँचको क्रममा विआर ३१ प ०८०७ नम्बरको सेतो रंगको महिन्द्रा स्कारपियो...
रूपेन्देही–३ मा कार्तिक १७ गते उपनिर्वाचन हुने
काठमाडौं, १६ साउन । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने जनाएको छ ।
आयोगको आज बसेको बैठकले सो निर्णय गरेको र स्थानीय तहका रिक्त पदमा आवश्यकता अनुसार सोही मितिमा...
युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री
काठमाडौं, १६ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले युवाहरुले देशभित्रै गर्न सक्छु भन्ने दृढ आत्मविश्वास जगाउनु पर्ने बताएका छन ।
सोमवार राष्ट्रिय युवा परिषदद्धारा आयोजित युवा उद्यमशीलता प्रर्वद्धन सम्मेलनमा बोल्दै मन्त्री...











