निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
धनगढी । निर्माण व्यवसायी संघ, कैलालीको अध्यक्षमा दीर्घराज जोशी र केही पदाधिकारी सर्वसम्मत चयन हुँदा महासचिव र खुल्ला सदस्य पदका लागि निर्वाचन भएको छ ।
महासचिव पदमा दीर्घराज जोशी प्यानलका अमर बहादुर खड्का र स्वतन्त्र...
कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि हुन् : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि भएको बताएका छन् । नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०८३ लाई सम्बोधन गर्दै उनले हामी सबैलाई एउटै सूत्रमा बाँध्ने तत्व कला,...
विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले...
धनगढीमा मेयर हमालले पारिश्रमिकमा ५ लाख थपेरे सामाजिक सेवमा खर्च गर्ने
धनगढी । धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले मेयर भएपछि प्राप्त हुने सेवा सुविधा शिक्षा तथा अन्य सामाजिक क्षेत्रमा खर्च गर्ने भएका छन् ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै मेयर हमालले ५बर्षमा प्राप्त हुने पारिश्रमिकमा ५...
सुदन किरातीसहित १५ जना श्रम संस्कृति पार्टीमा प्रवेश गर्दै
काठमाडौं । पूर्वमाओवादी नेता सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्दैछन् ।
किराती आज श्रम संस्कृतिमा प्रवेश गर्न लागेका हुन् । किरातीले श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउने भएका हुन् ।
किराती...
जेनजी मुभमेन्ट अलायन्सकाे माइतीघरमा विरोध प्रदर्शन (तस्विरहरू)
सरकारविरूद्द जेनजी मुभमेन्ट अलायन्सले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेकाे छ । सरकारले सुकुम्बासी बस्तीमा डाेजर चलाएकाे भन्दै जेनजी मुभमेन्ट अलायन्सले प्रदर्शन गरेकाे हाे । ...
पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । ३ अर्ब ६२ करोडभन्दा बढी बिगो दाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा...
मुक्त भएको डेढ दशकसम्म अधिकारविहीन कमलरी, स्थायी आवासको आशमा वनकरिया
काठमाडौं । मुक्त घोषणा भएको १३ वर्षसम्म पनि अधिकार नपाएका कमलरी र जमिन भोगचलनको २० वर्ष सकिदा पनि व्यवस्थापन नभएका वनकरियाहरुले सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।
बिहीवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी...
आइतबारको बिदा कटौती अभिभावकको माग
पर्सा । पर्साको शैक्षिक क्षेत्रमा आइतबार दिइने बिदा कटौतीको माग गर्दै अभिभावक संघ पर्साले जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन शाखामार्फत ज्ञापनपत्र बुझाएको छ ।
संघले लगातार दुई दिन बिदा हुँदा विद्यार्थीहरूको...
सहकारीपीडितलाई बचत फिर्तामा कोशी प्रदेश अगाडि
विराटनगर । समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कोशी प्रदेशले समस्याग्रस्त घोषणा गरिएको अम्बे–कोशी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता तथा ऋण असुली कार्यलाई तीव्र बनाएको जनाएको छ ।
समितिका सदस्य जीवन काफ्लेका अनुसार दोस्रो...










