पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रुपमा लिनुपर्छ : कमल थापा
काठमाडौं - राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश र जनता बचाउनका लागि राजा र जनताबीच साझेदारीको आवश्यकता रहेको बताएका छन्।
बिहीबार राप्रपा नेपाल राजनीतिक विभागले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै थापाले पूर्वराजाको चाहनालाई...
चरेस तस्करीको नयाँ काइदा : हातमा जर्किन, जर्किनभित्र साढे ११ किलो चरेस
काठमाडौं - जर्किनभित्र लुकाएर पर्सा पुर्याइएको ११ किलो ४ सय ग्राम चरेससहित एक महिला पक्राउ परेकी छिन्।
पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका-२ बुनियादकी ३० वर्षीया आरती यादव छिन्। वीरगन्ज महानगरपालिका-१६ बसपार्कमा कोठा भाडामा लिएर बस्दै...
मोदीले दिए दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तालाई शुभकामना
काठमाडौं, ८ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीकी नवनियुक्त मुख्यमन्त्री रेखा गुप्तालाई बधाइ तथा शुभकामना दिएका छन् ।
बिहीबार दिल्लीको रामलीला मैदानमा शपथ लिएपछि मोदीले मुख्यमन्त्री गुप्तालाई पूर्ण जोशका साथ काम गर्न शुभकामना दिएका...
लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
काठमाडौं, ८ फागुन । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूपदार्थसहित १८ जनालाई पक्राउ गरेकाे छ ।
प्रहरीले काठमाडौं महानगरपालिका-२२ भोटेवहालबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५ सय ग्रामसहित सोही महानगरपालिका-१३ कालिमाटी बस्ने २४ वर्षीय...
हिन्द महासागर सम्मेलनमा सहभागी भएर फर्किइन् परराष्ट्रमन्त्री राणा
काठमाडौं, ८ फागुन । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा एक साता लामो विदेश भ्रमण पूरा गरी स्वदेश फर्केकी छन् । ओमनको मस्कटमा आयोजित आठौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएर उनी बिहीबार स्वदेश फर्किएकी हुन् ।
भारतीय...
केआइआइटीले प्रकृति लम्सालको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने
काठमाडौं, ८ फागुन । भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली विद्यार्थी प्रकृति लम्सालको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने भएको छ । उनी आइतबार कलेजको होस्टेलमा मृत भेटिएकी थिइन्...
पोलिटब्युरो सदस्य सापकोटाको निधनपछि एकीकृत समाजवादी बैठक स्थगित
काठमाडौं । संविधानसभा सदस्य एवं पार्टी पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधनपछि एकीकृत समाजवादीको बिहीबारका लागि तय भएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
सापकोटाको बिहीबार बिहान ५९ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो...
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलकाे सडक यात्रा
महोत्तरी, ७ फागुन
जिल्ला ट्राफिक कार्यालय महोत्तरीले स्वास्थ्य र ट्राफिक सचेतनाको कार्यक्रममा सयौजनालाई सडकमा उतारेको छ । प्रजातन्त्र दिवसको अवसर पारेर बुधबार गरिएको कार्यक्रममा प्लेकार्डसहित विद्यार्थी र स्थानियहरुलाई साइकल र्र्याली गराएर ट्राफिक कार्यालयले झन्डै एक हजारजनालाई सडकमा उतारेको...
अमेरिकी डलरकाे भाउ स्थिर, युराे घट्याे
काठमाडौ, फागुन ०८ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र...
नेकपा एसको केन्द्रिय समिति बैठक बस्दैँ
काठमाडौं, ८ फागुन । नेकपा एकीकृत समाजवादीको केन्द्रिय समितिको बैठक बस्दैँछ ।
हिजो बिहान ७ बजे देखी पोलिटब्युरो समितिको बैठक बसे पछि आज केन्द्रीय समितिको बैठक बस्न लागेको हो।
अस्ति बसेको स्थायी कमिटी बैठकले ७ वटा प्रस्ताव...