भारतीय थानाबाट नेपाली गाँजा तस्कर फरार, चौकीदार निलम्बित
सञ्जय मिश्रा, रौतहट २ फागुन । रौतहट र बाराको सिमानासँग जोडिएको भारत बिहार मोतीहारी जिल्ला झरौखर थानाको नियन्त्रणबाट एकजना नेपाली गाँजा तस्कर फरार भएका छन्।
भारतीय नम्बरको गाडीमा ४३ किलो लागुऔषध गाँजासहित पक्राउ परेका रौतहट...
बिहे गरेको १० महिनामै श्रीमतीको हत्या, पाँच वर्षदेखि फरार श्रीमान् पक्राउ
काठमाडौं - पाँच वर्षअघि श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सप्तरी शम्भुनाथ नगरपालिका-२ का सन्तोष साह रहेका छन्।
साहलाई फरार प्रतिवादी खोजीको सिलसिलामा बिहीबार पक्राउ गरी अनुसन्धान थालिएको सप्तरी प्रहरी प्रमुख...
प्राधिकरणको सिइओ नियुक्तिमा गृहमन्त्रीको हस्तक्षेप, कांग्रेस नेतालाई ल्याउने तयारी
काठमाडौं, २ फागुन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख (सिइओ) मा राजनीतिक हस्तक्षेप भएको छ ।
गृहमन्त्री रमेश लेखकले हस्तक्षेप गर्दै मापदण्ड विपरित कांग्रेस नेता दिनेशप्रसाद भट्टलाई प्राधिकरणको सिइओमा पहिलो नम्बरमा...
युके पठाइदिने भन्दै ३२ लाख ५७ हजार ठग्ने धादिङका अधिकारी पक्राउ
काठमाडौं - वैदेशिक रोजगारीका लागि युके पठाइदिने बहानामा ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-३ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने ५३ वर्षीय दिनेश अधिकारी छन्।
उनलाई...
विदेश पठाइदिन्छु भन्दै ७१ लाख ७० हजार ठगी, भक्तपुरमा दुई पक्राउ
भक्तपुर- वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ७१ लाख ७० हजार रुपैयाँ ठगी गरेको आरोपमा भक्तपुरबाट दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ४१ वर्षीय गणेशबहादुर...
लागूऔषधसहित एक जना पक्राउ
धनगढी । कैलालीबाट लागुऔषधसहित बझाङका धामी पक्राउ परेका छन्।
गोदावरी नगरपालिका–३ बाट २ किलो ८ सय ६० ग्राम लागूऔषधसहित बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौरका ४६ वर्षीय घोडे धामी पक्राउ परेका हुन्। धामीलाइ शुक्रबार दिउँसो लागूऔषध नियन्त्रण...
होटलमा महिलालाई बेश्यावृत्तिमा लगाएको आरोपमा वीरगन्जबाट दुई पक्राउ
पर्सा - वीरगन्जका होटलमा महिलालाई बेश्यावृत्तिमा संलग्न गराएको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ का ४५ वर्षीय गिनिलाल गुप्ता र भारत बिहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर-६ का ४० वर्षीय...
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी
काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले प्रधानमन्त्री निवास, बालुवाटारमा जारी रहेको छ।
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा सम्लग्न दुवै दलका...
नेकपा एसको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही फागुन ६ र ७ गते बस्ने गरी स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाएको छ।
बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, सरकारले ल्याएको अध्यादेशका विषयवस्तु, संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने...
अर्थसहित संसदका ६ वटा समितिको बैठक बस्दैँ
काठमाडौं, २ फागुन । संघीय संसदका ६ वटा समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालयका अनुसार ती सबै बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् ।
जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक...