राप्रपा नेपालले भातृ संगठनको रुपमा बनायो राष्ट्रिय लघुवित्त संगठन
काठमाडौं, ७ जेठ । कमल थापा नेतृत्वको राप्रपा नेपालले लघुबित्तसँग सम्बन्धितहरुको संगठनको रुपमा राष्ट्रिय लघुबित्त संगठन नेपाल गठन गरेको छ।
पार्टीको भातृ संगठनको हैसियत दिई निर्माण गरिएको संगठनको अध्यक्षमा सुमित्रा डाँगी (संखुवासभा) रहेकी छिन् ।
साथै...
डोटीका गाउँ बस्तीमा कांग्रेस नेता विष्ट
दिपायल । डोटी प्राकृतिक हिसाबले धनी छ। ऐतिहासिक रूपमा वैभवशाली छ। डोटेली राज्यदेखिनै डोटीको सदरमुकाम दिपायल सिलगढी सुदूरपश्चिमकै प्रशासनिक केन्द्र थियो। तर, माओवादी सशस्त्र द्वन्द्वपछि डोटी ओझेलमा पर्दै गएको छ।
डोटीका गाउँ बस्ती रित्तिँदै गइरहेका...
राप्रपा युवा संगठनका अध्यक्ष केसी रिहा
काठमाडौं, ७ जेठ । राप्रपा सम्बध युवा संगठनका नेता सुजित केसी रिहा भएको छ ।
सर्वोच्च अदालतले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय संयोजक अधिवक्ता सुजित केसीलाई रिहा गर्ने आदेश गरेको छ।
सामाजिक सञ्जालमा लेखेकै आधारमा केसीलाई...
लोडसेडिङ हल्ला मात्रै, आजवाट भारतलाई ७३१ मेगावाट बिधुत निर्यात सुरु
काठमाडौं, ७ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले ‘लोडसेडिङ भयो’ भन्ने चर्चा सामाजिक सञ्जालमा फैलाइएको आधारहीन हल्ला मात्र भएको बताएका छन ।
मन्त्री खड्काले अहिले नेपालको विद्युत् उत्पादन बढेसँगै आन्तरिक माग पूरा गरी...
अवैध लागूऔषधसहित २० जना पक्राउ
काठमाडौं, ७ जेठ । प्रहरीले देशका विभिन्न स्थानहरूबाट अवैध लागूऔषध कारोबारमा संलग्न २० जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-१४ बल्खुबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४० एम्पुल, नुर्फिन ४० एम्पुल, फेनारगन ४० एम्पुल, मोबाइल ७ थान र...
पुर्व तयारी र सुचना प्रवाहमा कुनै कमी नहोस्: उर्जा मन्त्री
काठमाडौं, ७ जेठ/
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले जलवायु पूर्वानुमानलाई केवल वैज्ञानिक दस्तावेजमा सीमित नराखी योजना निर्माणदेखि कार्यान्वयनसम्म प्रत्यक्ष उपयोगमा ल्याउन जोड दिएका छन्।
उनले जलवायु परिवर्तनका कारण मौसम चुनौतीहरू थप जटिल बन्दै गएको...
रुकुमपूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादी केन्द्रमा समाहित
रुकुमपूर्व, ७ जेठ । जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिका, रुकुमकोटमा आयोजित जनसंवाद कार्यक्रममा सम्पन्न भएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिशेष सम्बोधन गरेको सो सभामा रुकुमपूर्वमा...
बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ
काठमाडौं, ७ जेठ । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ परेका छन ।
पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने धनुषा घर भएका ४० वर्षीय विप्लवकुमार कर्ण र काठमाडौं महानगरपालिका–३१ बस्ने रामेछाप घर...
४ लाख बढी ठगीमा २१ बर्षे ठिटो पक्राउ
काठमाडौं, ७ बैशाख । ठगीमा संलग्न रहेको अभियोगमा एक ट्राभल्स एजेन्सी सञ्चालक पक्राउ परेका छन् ।
गिल्ट ट्राभल्स एण्ड टुर्स प्रालिका संचालक काठमाडौं महानगरपालिका–२६ लैनचौर बस्ने २१ वर्षीय श्रृजेश कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
कार्कीले...
दक्षिण कोरिया पठाइदिन्छु भन्दै २६ लाख ठग्ने एक जना पक्राउ
काठमाडौं, ७ बैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिका–१६ पेप्सीकोला बस्ने सुनसरी इनरूवा नगरपालिका–७ घर भएका ३२ वर्षीय...








